नुवाकोट तारुका पात्तलबाट हिँडेको बताउने, धार्केभन्दा माथि राजु भिनाजुको घर जान लागेको भन्ने दुई बालक भेटिएका छन्।

“नुवाकोट तारुका पात्तलबाट हिँडेको बताउने, धार्केभन्दा माथि राजु भिनाजुको घर जान लागेको भन्ने दुई बालक भेटिएका छन्।

१. विनोद अछामी (१० वर्ष)

  • बुबाको नाम: बच्चुराम
  • आमाको नाम: बिन्दा अछामी

२. अनिस धौलाकोटी (७ वर्ष)

  • आमाको नाम: रुबि धौलाकोटी

बालकहरू हाल गल्छी गाउँपालिका–७, भल्टार, डेरी नजिक फेला परेका छन्। यदि कसैले यी बालबालिकालाई चिन्नुहुन्छ भने कृपया तुरुन्तै खबर गर्नुहोस्।

सबैले Share गरेर परिवारसँग पुनः मिल्न सहयोग गरौँ!”

Comments (0)
Add Comment