काठमाडौं — पोषणविद्हरूका अनुसार लप्सी भिटामिन C, फाइबर र एन्टिअक्सिडेन्टले भरिपूर्ण फल हो, जसले शरीरमा तत्कालै सकारात्मक प्रभाव पार्छ।
लप्सी खाँदा
-
पाचन शक्तिमा सुधार, कब्जियत कम
-
इम्युनिटी बढ्ने, चिसो–ज्वरो घट्ने
-
छाला चम्किलो, दाग–धब्बा कम
-
ग्यास्ट्रिक/एसिडिटी कम हुने
-
तौल घटाउन सहयोग, पेट लामो समय हल्का
-
कलेजो सफा, शरीर डिटक्स
-
रक्त सफा र सुगर ब्यालेन्समा मद्दत
https://www.facebook.com/share/v/14THYtAVVRF/
विशेषज्ञहरूका अनुसार लप्सी कम क्यालोरी, धेरै फाइबर र उच्च भिटामिन–C भएकोले नियमित–तर सीमित मात्रामा सेवन गर्न सबै उमेरका मानिसका लागि उपयोगी मानिन्छ।