🛑 काठमाडौँको मखनटोलमा आगलागी, १ जनाको मृत्यु
🎥 भिडिओ: विकास महर्जन | 📡 Kakani Media
काठमाडौंको मखनटोलमा भएको भीषण आगलागीमा एक जनाको ज्यान गएको पुष्टि भएको छ।]
आगलागीको कारण अझै खुल्न बाँकी रहेको भए पनि सुरक्षाकर्मी र दमकल टोलीले नियन्त्रणमा लिन प्रयास जारी राखेका छन्।
🔥 मुख्य बुँदा:
एक जनाको घटनास्थलमै मृत्यु
साँघुरा गल्ली र पुराना घरका कारण आगो फैलन सजिलो
उद्धारमा कठिनाइ
स्थानीयबासी त्रसित
👉 भिडिओ हेर्नुहोस्: 🎥 kakani media youtube
🗣️ Kakani Media भन्छ: “शहरको मुटुमा यस्तो आगलागी दु:खद मात्र होइन, पूर्वतयारीको कमजोरी पनि देखिन्छ।”
📲 थप विवरण र अपडेटका लागि Kakani Media लाई फेसबुक, वेबसाइट,पछ्याउनुहोस्।
#KakaniMedia #KathmanduFire #MakhanTole #BreakingNews #आगलागी #काठमाडौँ