केदार खत्री द्वारा विजया दशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना व्यक्त

नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

यी पावन पर्वहरूले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, भाइचारा, एकता र प्रेमलाई अझ प्रगाढ बनाउँदै सबैको जीवनमा नयाँ उमङ्ग, उत्साह र खुसी ल्याउन सकून् भन्ने कामना गर्दछु।

हार्दिक मंगलमय शुभकामना!

केदार खत्री
प्रबन्ध निर्देशक
तारकेश्वर सरसफाइ तथा वातावरण प्रा. लि.

kedar khatritarakeswar sarsafai kendra pvt ltd
Comments (0)
Add Comment