यो केवल छात्रवृत्ति कार्यक्रम मात्र होइन; यो प्रतिभाशाली, मेहनती तथा आवश्यकतामा रहेका विद्यार्थीहरूको दीर्घकालीन शैक्षिक, व्यक्तिगत र व्यावसायिक विकासका लागि तयार गरिएको समग्र अवसर हो।
यस कार्यक्रमअन्तर्गत पहिलो चरणमा ६० भन्दा बढी योग्य तथा आवश्यकतामा रहेका विद्यार्थीहरूलाई नेपालका उत्कृष्ट शैक्षिक संस्थाहरूमा ३ वा ४ वर्षे स्नातक अध्ययन का लागि छात्रवृत्तिसँगै निम्न अवसरहरू प्रदान गरिनेछः
कार्यक्रमका मुख्य विशेषताहरू:
* पूर्ण छात्रवृति
* Career Support तथा Career Guidance
* अनुभवी व्यक्तित्वहरूसँग Mentorship
* Leadership तथा Employability Skills Training
* Fellowship Programme
* Networking तथा Lifelong Fellowship Community
* व्यक्तिगत, शैक्षिक तथा व्यावसायिक विकासका निरन्तर अवसरहरू
यदि तपाईंमा उच्च शिक्षा हासिल गर्ने दृढ इच्छाशक्ति, उत्कृष्ट प्रदर्शन गर्ने क्षमता, नेतृत्व विकास गर्ने चाहना र समाजमा सकारात्मक परिवर्तन ल्याउने सोच छ भने, Project Awasar तपाईंको भविष्य निर्माण गर्ने एउटा महत्वपूर्ण अवसर बन्न सक्छ।
आजको एउटा निर्णयले तपाईंको भोलिको जीवन परिवर्तन गर्न सक्छ। त्यसैले यो अवसरलाई नछुटाउनुहोस्। आफू योग्य हुनुहुन्छ भन्ने विश्वासका साथ आजै आवेदन दिनुहोस् र आफ्नो उज्ज्वल भविष्यतर्फ पहिलो कदम चाल्नुहोस्।
अहिल्यै आवेदन दिनुहोस्:
https://awasarform.creatingoppo.com/application/apply/
आवेदन दिने अन्तिम मिति:
२०८३ साल असार ३२ गते
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
📞 ९८१८३७८६४२
📞 ९८१४७४०७८५
📞 ९८४४४४०९६४
📞 ९८०११२७६७२
Project Awasar
A Scholarship. A Fellowship. A Future.