kakanimedia.com
kakanimedia.com
By
mediakakani@gmail.com
on April 16, 2026
Uncategorized
Share
Related Posts
‘२५ लाखको सेयर विवादमा मिडिया ट्रायल गलत’—वरिष्ठ समाजसेवी नारायणको धारणा भाइरल
छुट्टीको दिन पनि मैदानमै मन्त्री बाब्लु गुप्ता लैनचौरको फुटसल मैदानमा युवासँगै खेल्दै ‘कार्यक्रम होइन, व्यवहारबाट सन्देश’
बारामा सुदन गुरुङको प्रहार : ‘सरकार हाम्रो, तर गृहमन्त्रालय हाम्रो होइन’
GAI Group नेपालले पहिलो अत्याधुनिक कमर्सियल किचन शो–रुम सञ्चालनमा, पर्यटन बजारमा नयाँ आयाम
प्रधानमन्त्री कार्कीले भनिन् : राष्ट्रिय परिचयपत्र मार्फत अनलाइन मतदाता नामावली दर्ता सुरु
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेशिन र ‘जेनजी सरकार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न सरकारलाई अनुरोध गरेको छ । मंगलबार पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु गणेश पराजुली, अशोक चौधरी र शिव नेपालीले निर्वाचन आयोग गई सोही व्यहोराको अनुरोध पत्र दर्ता गराएका छन् । अनुरोध पत्रमा विदेशमा रहेका योग्यता पुगेका नेपाली नवयुवाहरुका लागि राष्ट्रिय परिचय पत्रका आधारमा वा सम्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्न तत्काल व्यवस्था मिलाइदिन समेत अनुरोध गरिएको छ । आजै पार्टी केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु गणेश पराजुली, अशोक चौधरी र शिव नेपाली गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटी उक्त अनुरोध सहितको पत्र बुझाएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
Comments
(0)
Add Comment