टोखा ग्राण्डी टावर नजिकै इन्काउन्टर कसरी भयो ?
टोखा नगरपालिका–१० स्थित ग्राण्डी टावर नजिक आइतबार साँझ लागूपदार्थ कारोबारमा संलग्न व्यक्तिहरूमाथि प्रहरीले गोली प्रहार गरेको छ। प्रहरीले दिएको जानकारी अनुसार दुई जना भारतीय नागरिक घाइते भएका छन् भने चार जनालाई नियन्त्रणमा लिइएको छ।…