Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
स्वास्थ्य
गृहमन्त्री आउँदै गर्दा सिरहामा चर्कियो तनाव, प्रहरीका सवारी घेराउ
सिरहा — गृहमन्त्रीको आगमनको पूर्वसन्ध्यामा सिरहाको गोलबजार पुनः तनावग्रस्त बनेको छ। गोली लागेर ज्यान गुमाएका किशोरको घरअगाडि स्थानीय बासिन्दा र सुरक्षा निकायबीच झडपजस्तो अवस्था सिर्जना भएको छ।
मृतक १५ वर्षीय गणेश यादवको घरअगाडि पुगेका…
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भोलिदेखि सञ्चालनमा
काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा निर्माण सम्पन्न भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भोलिदेखि सञ्चालनमा आउने भएको छ।
नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त लगानी तथा…
सिसडोल–बन्चरेडाँडा संकट: कुरा धेरै, समाधान शून्य” भन्दै जनआक्रोश चर्किँदै
काठमाडौं । सिसडोल र बन्चरेडाँडामा वर्षौँदेखि थुप्रिँदै आएको फोहोर व्यवस्थापनको समस्या अहिले चरम बिन्दुमा पुगेको छ।
स्थानीय बासिन्दा भन्छन्—“जसले जे कुरा गरे पनि अब केही हुनेवाला छैन।” निरन्तर दुर्गन्ध, प्रदूषण र राज्यको लापरबाहीका…
तारकेश्वरमा दर्दनाक घटना : गाडीभित्र जलेको अवस्थामा महिला मृत फेला
काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिका–१ पटापु क्षेत्रमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ। एक महिला गाडीभित्र जलेको अवस्थामा मृत फेला परेकी छन्, जसले स्थानीयवासीलाई स्तब्ध बनाएको छ।
प्रारम्भिक जानकारीअनुसार मृतक महिला नेपालमै…
५० हजारको प्रलोभन देखाएर ललितपुरमा १७ वर्षीया किशोरीको डिम्ब झिकियो
काठमाडौं । ललित पुरमा १७ वर्षीया किशोरीलाई प्रलोभनमा पारेर अवैध रूपमा डिम्ब (अन्डा) झिकिएको घटना सार्वजनिक भएको छ । सुरुमा ५० हजार रुपैयाँ दिने आश्वासन दिइए पनि किशोरीलाई ३० हजार रुपैयाँ मात्रै दिइएको र त्यसपछि स्वास्थ्य समस्या आएपछि…
नुवाकोटकी छोरी ओस्प्रिना तामाङको ऐतिहासिक सफलता
ढाकाको अन्तर्राष्ट्रिय मञ्चमा चम्किएकी नुवाकोटकी छोरी—ओस्प्रिना तामाङको कास्य जित केवल पदक होइन, यो साहस, संघर्ष र सपनाको गौरवपूर्ण विजय हो।
निरन्तर वर्षापछि देशभर ६ राजमार्ग अवरुद्ध, आवागमन प्रभावित
निरन्तरको वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण देशभरका कम्तीमा छ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज साँझसम्मको तथ्याङ्क सार्वजनिक गर्दै विभिन्न स्थानमा सडक अवरुद्ध भएको जनाएको हो।…
डबल स्वर्ण विजेता ओस्प्रिना तामाङ अब ढाकामा इतिहास रच्ने तयारीमा
काठमाडौं — Nepal Karate Federation द्वारा आयोजित दोस्रो युथ कराते च्याम्पियनसिपबाट उदाएकी प्रतिभाशाली खेलाडी ओस्प्रिना तामाङ अहिले देशकै आशाको केन्द्र बनेकी छन्। नुवाकोट जिल्ला, म्यागाङ गाउँपालिका–५, समरीकी छोरी ओस्प्रिनाले…
नेपाली ब्रोले श्रीमतीको हत्या प्रकरण :
काठमाडौं - सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ का रूपमा चिनिने कुमार थापा मगरसँग जोडिएको एक गम्भीर आपराधिक घटनाले राजधानी काठमाडौंमा सनसनी फैलाएको छ। श्रीमान–श्रीमतीबीच लामो समयदेखि जारी वैवाहिक विवाद अन्ततः हिंसात्मक रूप लिँदा श्रीमती…
खतरनाक भाइरसको महामारीबाट, ४८ जनाको मृत्यु, ३२१ संक्रमित
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र काङ्गो (डीआरसी) तथा युगान्डासहित पूर्वी अफ्रिकी मुलुकहरूमा इबोला भाइरसको नयाँ प्रकोप तीव्र रूपमा फैलिँदै गएपछि जनस्वास्थ्य संकटकाल घोषणा गरिएको छ।
अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन…