Browsing Category

समाज

५०० घरधुरीका लागि राहत सामग्री बोकेर ककनी मिडियाको टोली स्याफ्रुबेसीमा, तुइनबाट तारिँदै सामान

रसुवा । भोटेकोशी बाढीबाट प्रभावित रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ का करिब ५०० घरधुरीका लागि आवश्यक राहत सामग्री लिएर गएको ककनी मिडियाको टोली अन्ततः स्याफ्रुबेसी पुगेको छ। ककनी मिडियाका सञ्चालक रमित बलामीको नेतृत्वमा टिकटक क्रिएटर…

म्याद थपको सिफारिस भएका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। गृह मन्त्रालयका प्रवक्ता आनन्दराज काफ्लेका अनुसार ‘सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविपरीतको कार्य गरेको’ आरोपमा…

दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

सर्लाही । कविलासी नगरपालिका–३, मदनपुरस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ। भारतीय नम्बर बीआर ३० वाई २८३५ को मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा…

कांग्रेस केन्द्रीय महामन्त्रीमा जगदीश नरसिंह केसीको उम्मेदवारीको चर्चा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय नेतृत्वका विभिन्न पदमा सम्भावित उम्मेदवारबारे चर्चा चुलिन थालेको छ। यही क्रममा कांग्रेस नेता जगदीश नरसिंह केसीको नाम केन्द्रीय महामन्त्री पदका लागि चर्चामा…

विभिन्न तीन स्थानमा जय इन्द्रायणी सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा विभिन्न तीन स्थानमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ। संस्थाले आफ्ना शेयर सदस्य तथा साधारण सदस्यको सहज सहभागितालाई ध्यानमा राख्दै…

फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द, सवारी आवागमन रोकिँदै

धादिङ । गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगेपछि सञ्चालनमा ल्याइएको परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार वैकल्पिक सडकखण्ड आज पाँच घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार सडकखण्डमा आवश्यक मर्मतसम्भार तथा…

रास्वपा केन्द्रीय समिति बैठक आज, स्थानीय निर्वाचनको उम्मेदवार छनोटदेखि ‘हामी आउँदै छौँ’ अभियानसम्म…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे काठमाडौंको घन्टीघर, चमती–वनस्थलीस्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको हो। पार्टी प्रवक्ता जगदीश…

चोलेन्द्रसँग ‘कनेक्सन’ देखिएका इनाम सापकोटा प्रहरी हेडक्वार्टरमा केरकार, ‘मलाई प्रयोग गरे’ भन्दै…

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग निकट सम्पर्कमा रहेको भनिएका इनाम सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएर लामो समयसम्म सोधपुछ गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा सापकोटाले जबरा र सम्पत्ति शुद्धीकरण मुद्दामा…

इन्द्रजात्राको अन्तिम दिन : नेवार सभ्यता र जीवित संस्कृतिको भव्य उत्सव

वर्षौँदेखि पुस्तान्तरण हुँदै आएको यो जात्रा काठमाडौंको सांस्कृतिक पहिचान र जीवित परम्पराको महत्वपूर्ण प्रतीकका रूपमा मनाइँदै आएको छ।

अन्तर्राष्ट्रिय मानव अधिकार अभियानमा डा. पिया रत्न महर्जनको सक्रियता, IHRM मार्फत विश्वमञ्चमा…

काठमाडौं  - नेपाली मानव अधिकारकर्मी डा. पिया रत्न महर्जन अन्तर्राष्ट्रिय मानव अधिकार क्षेत्रमा सक्रिय देखिनुभएको छ। अन्तर्राष्ट्रिय मानव अधिकार आन्दोलन (International Human Rights Movement–IHRM) सँग आबद्ध महर्जनले मानव अधिकार, मानव गरिमा,…