डा. पिया रत्न महर्जन तथा Master Huei Guang, बोधिसत्व विहारको निरन्तर मानवीय अभियान : नुवाकोटका ३००…

नुवाकोट- प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भइरहेका बेला पीडित नागरिकको साथमा उभिँदै निरन्तर मानवीय सेवामा सक्रिय रहनुभएका डा. पिया रत्न महर्जनको पहल तथा Master Huei Guang र Bodhisattva Vihara Gumbaको सहयोगमा नुवाकोट जिल्लाका ३०० बाढी…

विपत्तिमा दीपश्री ग्रुपको सहारा : नुवाकोटका बाढीपीडितका लागि दुई गाडी राहत सामग्री

नुवाकोट । प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका नुवाकोटका बाढीपीडितका लागि दीपश्री ग्रुपले दुई गाडी राहत सामग्री उपलब्ध गराएको छ। काठमाडौँबाट पठाइएको राहत सामग्रीमा खाद्यान्न, लत्ताकपडा, चाउचाउ, बिस्कुट, पेय…

नुवाकोटमा अविरल वर्षापछि ठूलो पहिरो, सडक अवरुद्ध

नुवाकोट - गएरातिको मेघगर्जन, चट्याङसहितको अविरल वर्षाका कारण नुवाकोटको तादी गाउँपालिका–४, ढाँडेमा ठूलो पहिरो गएको छ। खरानीटार–समुन्द्रटार सडकखण्डअन्तर्गत दुप्चेश्वर मार्गमा गएको पहिरोका कारण पैदल तथा सवारीसाधनको आवतजावत पूर्ण रूपमा…

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७ करोड रुपैयाँ लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा आएको छ। नेपाली मौलिक कला, संस्कृति, लोकसंगीत तथा रोधी परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यसहित…

उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरमा दुर्घटना

काठमाडौँ - उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरको जुराखेतमा दुर्घटना भएको छ । आज बिहान भएको दुर्घटनामा परेर मुख्य न्यायाधीश सहित ६ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर…

ककनी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र पौडेल, अध्यक्ष तामाङद्वारा स्वागत

ककनी, नुवाकोट - ककनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद करिब एक हप्ता रिक्त रहेपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खगेन्द्र पौडेल गाउँपालिकामा आइपुगेका थिए। गाउँपालिकामा आइपुगेका पौडेललाई ककनी गाउँपालिकाका अध्यक्ष **सुमन तामाङ…

ग्यास अभावको मारमा उपभोक्ता, तारकेश्वरमा बजार अनुगमन तीव्र

काठमाडौं — पछिल्लो समय बजारमा देखिएको ग्यास अभाव तथा उपभोक्ताले भोगिरहेको सास्तीबीच तारकेश्वर नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ। ग्यासको सहज आपूर्ति हुन नसक्दा उपभोक्ता समस्यामा परिरहेका बेला नगरपालिकाले ग्यास पसल तथा डिपोसहित…

ककनी गाउँपालिकाबाट बिदा हुँदै प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई, स्थानीयस्तरमा योगदानको प्रशंसा

ककनी । ककनी गाउँपालिकामा करिब तीन वर्षसम्म प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रही गाउँपालिकाको प्रशासनिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका खम्बराज राईज्यूको सरुवा भएको…

तारकेश्वर यातायात प्रा.लि.को ७ औं साधारण सभा सम्पन्न

काठमाडौं । तारकेश्वर यातायात प्रा.लि.को सातौं वार्षिक साधारण सभा २०८३ साल श्रावण २३ गते काठमाडौंस्थित गोर्खा पार्टी प्यालेसमा सम्पन्न भएको छ। कार्यक्रमले यातायात क्षेत्रको वर्तमान अवस्था, व्यवसायीको चुनौती तथा सुधारका आवश्यक पक्षहरूलाई…

सेना–राजुनाथ विवादमा प्रधानमन्त्रीको ‘क्विक रेस्पोन्स’ : ढिलो बोल्ने बालेन यसपटक किन हतारिए ?

सडकमा उठेका प्रश्न, जनताको चासो र आलोचनाका विषयमा प्रायः मौन बस्ने वा ढिला प्रतिक्रिया दिने प्रधानमन्त्री बालेन्द्र शाह यसपटक भने आश्चर्यजनक रूपमा ‘क्विक रेस्पोन्स’ मा देखिएका छन्। सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका अधिकृतलाई हप्कीदप्की…