ककनी–३ मा सडकको दयनीय अवस्था : एम्बुलेन्ससमेत पुग्न नसक्दा स्थानीय आक्रोशित

काठमाडौँ, साउन १८ — नुवाकोटको ककनी गाउँपालिका–३ अन्तर्गत चनौटे क्षेत्रका स्थानीय बासिन्दाले सडकको अत्यन्तै खराब अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। बरसैनी घर–छनौटे–बजगाईं टोल–सुनारबस्ती हुँदै साना चित्रेसम्म जोडिने सडक…

तारकेश्वरमा खेलकुद इतिहासको नयाँ अध्याय : पहिलो ‘तारकेश्वर कप–२०८३ छात्र फुटबल प्रतियोगिता सुरु

काठमाडौं, साउन १८ — खेलकुदमार्फत अनुशासित, सक्षम र प्रतिस्पर्धी पुस्ता निर्माण गर्ने उद्देश्यसहित तारकेश्वर नगरपालिकाले आफ्नो इतिहासमै पहिलो पटक ‘तारकेश्वर कप–२०८३’ छात्र फुटबल प्रतियोगिता सुरु गरेको छ। तारकेश्वर–८ शेषमतीस्थित टिपटो…

फेरि ग्यास अभावको मार : बालाजुमा लामो लाइन, उपभोक्ता हैरान,भान्सामा आगो निभ्ने डर :

काठमाडौं, आइतबार — राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा फेरि एकपटक एलपी ग्यास अभाव चुलिँदै गएको छ। बालाजुस्थित औद्योगिक क्षेत्रमा नेपाल ग्यास लिन पुगेका सर्वसाधारणको लामो लाइनले यो समस्याको गम्भीरता झल्काउँछ। बिहानैदेखि लाइन बसेका…

मधेसको अवस्था बुझ्न जेनजी अगुवा रवि किरण हमाल मधेस जाँदै

काठमाडौं, साउन १६ - जेनजी आन्दोलनका अगुवा रवि किरण हमाल मधेस प्रदेशको पछिल्लो सामाजिक, सुरक्षा तथा साम्प्रदायिक अवस्थाबारे प्रत्यक्ष जानकारी लिन मधेस भ्रमणमा निस्किएका छन् । हमालले मधेसका विभिन्न जिल्लामा पुगेर स्थानीय नागरिक, युवा,…

गृहमन्त्री आउँदै गर्दा सिरहामा चर्कियो तनाव, प्रहरीका सवारी घेराउ

सिरहा — गृहमन्त्रीको आगमनको पूर्वसन्ध्यामा सिरहाको गोलबजार पुनः तनावग्रस्त बनेको छ। गोली लागेर ज्यान गुमाएका किशोरको घरअगाडि स्थानीय बासिन्दा र सुरक्षा निकायबीच झडपजस्तो अवस्था सिर्जना भएको छ। मृतक १५ वर्षीय गणेश यादवको घरअगाडि पुगेका…

नागढुंगा सुरुङ उद्घाटनमा विवाद: मन्त्री सुनील लम्सालविरुद्ध स्थानीयको प्रदर्शन

काठमाडौंको नागढुंगा सुरुङमार्ग उद्घाटन गर्न पुगेका मन्त्री सुनील लम्साल विरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा स्थानीय बासिन्दाहरूले विभिन्न माग र असन्तुष्टि व्यक्त गरेका थिए। त्यसपछि मन्त्री लम्सालले उद्घाटन…

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भोलिदेखि सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा निर्माण सम्पन्न भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भोलिदेखि सञ्चालनमा आउने भएको छ। नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त लगानी तथा…

सिसडोल–बन्चरेडाँडा संकट: कुरा धेरै, समाधान शून्य” भन्दै जनआक्रोश चर्किँदै

काठमाडौं । सिसडोल र बन्चरेडाँडामा वर्षौँदेखि थुप्रिँदै आएको फोहोर व्यवस्थापनको समस्या अहिले चरम बिन्दुमा पुगेको छ। स्थानीय बासिन्दा भन्छन्—“जसले जे कुरा गरे पनि अब केही हुनेवाला छैन।” निरन्तर दुर्गन्ध, प्रदूषण र राज्यको लापरबाहीका…

किम राजवंशअघि समृद्ध र आधुनिक रहेको उत्तर कोरिया कसरी बन्यो विश्वबाट अलग ?

काठमाडौँ - आज जब उत्तर कोरियाको नाम सुनिन्छ, मानिसहरूको मानसपटलमा विश्वबाट पूर्ण रूपमा कटेको, आणविक क्षेप्यास्त्रको होडमा लागेको, भोकमरीले पिल्सिएको र कडा सैन्य नियन्त्रणमा रहेको एउटा रहस्यमयी देशको छवि उभिन्छ। तर इतिहासका पाना…

तारकेश्वरमा दर्दनाक घटना : गाडीभित्र जलेको अवस्थामा महिला मृत फेला

    काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिका–१ पटापु क्षेत्रमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ। एक महिला गाडीभित्र जलेको अवस्थामा मृत फेला परेकी छन्, जसले स्थानीयवासीलाई स्तब्ध बनाएको छ। प्रारम्भिक जानकारीअनुसार मृतक महिला नेपालमै…