डबल स्वर्ण विजेता ओस्प्रिना तामाङ अब ढाकामा इतिहास रच्ने तयारीमा

काठमाडौं — Nepal Karate Federation द्वारा आयोजित दोस्रो युथ कराते च्याम्पियनसिपबाट उदाएकी प्रतिभाशाली खेलाडी ओस्प्रिना तामाङ अहिले देशकै आशाको केन्द्र बनेकी छन्। नुवाकोट जिल्ला, म्यागाङ गाउँपालिका–५, समरीकी छोरी ओस्प्रिनाले…

राजधानीका चार नाकामध्ये तारकेश्वर–३ टिनपिप्ले नाका: प्रहरीको कडाइले सुरक्षामा आशा, अस्तव्यस्तता…

काठमाडौं । राजधानी भित्रिने प्रमुख चार नाकामध्ये एक मानिने तारकेश्वर नगरपालिका–३ स्थित टिनपिप्ले नाका पछिल्लो समय अत्यन्त व्यस्त र अस्तव्यस्त बन्दै गएको छ। नुवाकोट र धादिङ हुँदै राजधानी छिर्ने मुख्य मार्ग भएकाले यहाँ दैनिक हजारौं…

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने उक्त बैठकमा सरकारका…

ककनी मिडियामा प्रकाशित सामग्रीप्रति चिरञ्जीवी खनालको खण्डन

काठमाडौं । ककनी मिडिया क्रिएशन प्रा.लि.द्वारा सञ्चालित ककनी मिडिया पेजमा यसअघि प्रकाशित/प्रसारित “अख्तियारमै बसेर अख्तियारको दुरुपयोग, खनालमाथि उठ्यो गम्भीर आशंका” शीर्षकको सामग्रीप्रति पूर्व सचिव चिरञ्जीवी खनालले खण्डन पठाएका छन्।…

ककनी गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न : नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित

नुवाकोट - नुवाकोट जिल्लाको ककनी गाउँपालिका मा आज १८औँ गाउँसभा सफलतापूर्वक सम्पन्न भएको छ। गाउँसभामा आर्थिक वर्षका लागि महत्वपूर्ण नीति तथा कार्यक्रम, बजेट कार्यान्वयन, स्थानीय राजपत्र, आर्थिक ऐन संशोधन लगायतका विविध विषयहरूमा व्यापक छलफल…

तारकेश्वरमा उपप्रमुख सृजना बुर्लाकोटीको कडा एक्सन: १० मिटर करिडोरभित्रका ५ तले दरबारजस्ता घर पनि…

  तार्केश्वर नगरपालिका–८ अन्तर्गत पर्ने महादेव खोला करिडोर क्षेत्रमा १० मिटर मापदण्ड उल्लंघन गरेर निर्माण गरिएका घर टहरा भत्काउने कार्य आज बिहानैदेखि तीव्र रूपमा अघि बढाइएको छ। उपप्रमुख सृजना बुर्लाकोटी स्वयं बिहान ८ बजेदेखि नै फिल्डमा…

ककनीमा उज्यालो नेपाल पार्टीको विशेष कार्यक्रम: कुलमान घिसिङको उपस्थितिमा हुँदै

नुवाकोट- 'सुशासन, समृद्धि र सामाजिक न्याय' को सपना बोकेको उज्यालो नेपाल पार्टीले भोलि, असार ५ गते, नुवाकोटको ककनीमा एक भव्य कार्यक्रमको आयोजना गरेको छ। ककनी गाउँपालिका समितिद्वारा आयोजित 'पार्टी प्रवेश एवं गाउँपालिका समितिको विस्तारित…

नयाँ बसपार्क क्षेत्रमा ट्राफिक सचेतना महाअभियान, चालक तथा यात्रुलाई सडक सुरक्षाबारे जानकारी

काठमाडौं — राजधानीको अत्यन्त व्यस्त यातायात केन्द्र नयाँ बसपार्क क्षेत्रमा ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्राथमिकतामा राख्दै विशेष सचेतना महाअभियान सञ्चालन गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ तथा ट्राफिक प्रहरी…

सिंहदरबारमा ‘छड्के सचिव’को बहस: कर्मचारी असन्तुष्ट, विधेयक अल्झियो

काठमाडौं — सरकारले मन्त्रालयहरूमा ‘छड्के सचिव’ नियुक्त गर्ने व्यवस्था ल्याउने तयारी गरेपछि सिंहदरबारभित्रै असन्तुष्टि चुलिएको छ। प्रस्तावित निजामती सेवा विधेयकमा समेटिएको यो प्रावधानप्रति सचिव र सह–सचिवहरू असन्तुष्ट देखिएका छन्। विधेयकको…