ककनी गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न : नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित
नुवाकोट - नुवाकोट जिल्लाको ककनी गाउँपालिका मा आज १८औँ गाउँसभा सफलतापूर्वक सम्पन्न भएको छ। गाउँसभामा आर्थिक वर्षका लागि महत्वपूर्ण नीति तथा कार्यक्रम, बजेट कार्यान्वयन, स्थानीय राजपत्र, आर्थिक ऐन संशोधन लगायतका विविध विषयहरूमा व्यापक छलफल…