नपत्याए जनमत लिउँ” — संसदमै महावीर पुनको खुला चुनौती, विज्ञान र नवप्रवर्धनमा सरकारप्रति असन्तुष्टि

रोस्टमबाट बोल्दै पुनले आफूलाई केवल पाँच मिनेट समय दिइएकोप्रति आपत्ति जनाउँदै भने, “अरू माननीयहरूले १०–१५ मिनेट, २०–२५ मिनेट पाउँदा मलाई पाँच मिनेट दिइएको स्वीकार्य छैन। म एक्लो माननीय बनेर नहेपियोस्। म एक्लो छैन, कुनै पनि पार्टीका…

रास्वपाले सांसद आशिका तामाङसँग स्पष्टीकरण माग्ने तयारी

काठमाडौं। आशिका तामाङ ले सामाजिक सञ्जालमार्फत पार्टी गतिविधिबारे सार्वजनिक रूपमा असन्तुष्टि जनाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनीसँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार, आफ्नै दलको आन्तरिक विषयलाई…

तारकेश्वरमा निजी विद्यालयद्वारा अतिरिक्त शुल्क असुलीको आरोप, शिक्षा शाखा कडाइमा

काठमाडौं । तारकेश्वर नगरपालिका मा शैक्षिक सत्र २०८३ का लागि निर्धारण गरिएको शुल्क मापदण्ड विपरीत केही निजी विद्यालयहरूले अभिभावकबाट अतिरिक्त रकम असुलिरहेको गुनासो सार्वजनिक भएको छ। नगरपालिकाले मिति २०८३/०१/०७ मा जारी गरेको…

सरिता तिवारी हत्या प्रकरण: पतिलाई साथी बनाएर पत्नीसँग प्रेम, हल्ला चलेपछि हत्या

काठमाडौँ - तारकेश्वर नगरपालिका–३ की ४५ वर्षीया सरिता तिवारीको हत्या विवाहेत्तर सम्बन्धका कारण भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ। ११ दिनदेखि हराइरहेकी तिवारीको शव टोखा नगरपालिका–१ स्थित शिवपुरी जंगलमा गाडिएको अवस्थामा फेला परेको…

विदेशमा बसेर पनि माटो नबिर्सिने मन : रूपक लोहनीको दुप्चेश्वरमा लाखौँको योगदान

नुवाकोट — आजको समयमा विदेश गएपछि जन्मभूमि बिर्सिने प्रवृत्ति बढ्दै गइरहेको सन्दर्भमा, केही व्यक्तित्वहरू यस्ता पनि छन्, जसले दूरीलाई बहाना होइन, सेवाको अवसर बनाएका छन्। त्यही उदाहरणीय पात्रका रूपमा समाजसेवी रूपक लोहनी पुनः एकपटक अगाडि आएका…

बन्चरे डाँडाबाट ढुंगा उत्खनन गरी बाहिर बिक्री

बन्चरे डाँडाबाट ढुंगा उत्खनन गरी बाहिर बिक्री भइरहेको विषय अहिले चासोको केन्द्र बनेको छ। स्थलगत रिपोर्टिङका क्रममा एक गाडीले बिना बिल ढुंगा ढुवानी गरिरहेको अवस्थामा फेला परेको छ। प्रहरीलाई जानकारी गराउँदा तत्काल गाडी नरोकिएको र पछि…

सरकारका महत्त्वपूर्ण निर्णय सार्वजनिक, सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक प्रतिस्पर्धामा प्रवेशको…

काठमाडौं — सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यापारिक…

सहकारी पीडितको रकम फिर्ता प्रक्रिया सुरुः

काठमाडौं, वैशाख १३ सरकारले समस्याग्रस्त सहकारी संस्थामा फसेको बचत रकम फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०८३’ जारी गर्दै सरकारले…

काठमाडौंको साँखुमा प्रहरीले चलायो गोली

काठमाडौं - काठमाडौंको साँखु क्षेत्रमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले…

तरुणदल केन्द्रिय सदस्य सुरेश डंगोलको चेतावनी : महँगी नियन्त्रण नभए सशक्त आन्दोलन

काठमाडौं । बढ्दो महँगीका कारण जनताको दैनिक जीवन कष्टकर बन्दै गएको भन्दै असन्तुष्टि बढ्दै गएको छ । नेपाल तरुण दलको केन्द्रीय सदस्य युवा नेता सुरेश ङगोलले सरकारको निष्क्रियताप्रति आपत्ति जनाउँदै महँगी नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम…