Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
खेलकुद
डबल स्वर्ण विजेता ओस्प्रिना तामाङ अब ढाकामा इतिहास रच्ने तयारीमा
काठमाडौं — Nepal Karate Federation द्वारा आयोजित दोस्रो युथ कराते च्याम्पियनसिपबाट उदाएकी प्रतिभाशाली खेलाडी ओस्प्रिना तामाङ अहिले देशकै आशाको केन्द्र बनेकी छन्। नुवाकोट जिल्ला, म्यागाङ गाउँपालिका–५, समरीकी छोरी ओस्प्रिनाले…
नेपाली ब्रोले श्रीमतीको हत्या प्रकरण :
काठमाडौं - सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ का रूपमा चिनिने कुमार थापा मगरसँग जोडिएको एक गम्भीर आपराधिक घटनाले राजधानी काठमाडौंमा सनसनी फैलाएको छ। श्रीमान–श्रीमतीबीच लामो समयदेखि जारी वैवाहिक विवाद अन्ततः हिंसात्मक रूप लिँदा श्रीमती…
🔴 BREAKING: नेपाल–भारत सम्बन्धमा ठूलो प्रस्ताव—रवि लामिछानेका ८ एजेन्डा सार्वजनिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई नयाँ ढाँचामा लैजान ८ महत्त्वपूर्ण प्रस्ताव सार्वजनिक गरेका छन्। उनले सीमा विवाददेखि ऊर्जा, पूर्वाधार, शिक्षा र खेलकुदसम्म व्यापक सहकार्यको खाका अघि…
आयकर छुट सीमा १० लाख, दर २९ प्रतिशतमा झर्यो
काठमाडौं । सरकारले व्यक्तिगत आयकर प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै करदातालाई राहत दिने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले ले आज बजेट प्रस्तुत गर्दै व्यक्तिगत आयकरको छुट सीमा बढाएर १० लाख रुपैयाँ पुर्याइएको जानकारी दिए।
यसअघि…
चितवन प्रहरीको नेतृत्व पौडेललाई, एसपी पुरीको बिदाइ
भरतपुर, जेठ ६ — जिल्ला प्रहरी कार्यालय चितवनको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले सम्हालेका छन्। बुधबार आयोजित एक कार्यक्रमबीच निवर्तमान प्रहरी प्रमुख एसपी गोविन्द पुरीले पौडेललाई औपचारिक रूपमा कमाण्ड हस्तान्तरण…
संघीय मन्त्रालयहरूको संख्या २२ बाट १८, कुन कुन गाभिए?
काठमाडौँ — सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले “नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३” स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने तथा पुनर्संरचना गर्ने…
सरकारका महत्त्वपूर्ण निर्णय सार्वजनिक, सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक प्रतिस्पर्धामा प्रवेशको…
काठमाडौं — सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरू सार्वजनिक गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यापारिक…
सशस्त्र प्रहरीमा अन्योल कायम: आईजीपी छनोटमा केन्द्रित गृहमन्त्री, डीआईजी बढुवा प्रक्रिया अलपत्र
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालभित्र नेतृत्व परिवर्तनको समय नजिकिँदै गर्दा संगठनभित्र प्रशासनिक अन्योल गहिरिँदै गएको छ। वर्तमान महानिरीक्षक (आईजीपी) राजु अर्याल आगामी वैशाख १८ गते कार्यकाल पूरा गरी अवकाशमा जाने तयारीमा छन्। तर उनको अवकाश…
“३६ वर्षसम्म हत्कडीमा राखियो प्रहरी” — गृहमन्त्री सुधन गुरुङको कटाक्ष, सुधारको सन्देश
काठमाडौं — गृहमन्त्री सुधन गुरुङ ले सुरक्षाकर्मीमाथि विगतदेखि हुँदै आएको राजनीतिक हस्तक्षेपप्रति कडा टिप्पणी गरेका छन्। उनले “३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ” भन्ने अभिव्यक्तिमार्फत राज्य संयन्त्रभित्रको गहिरो समस्या उजागर…
नुवाकोटकी १५ वर्षीया सोनिया तामाङद्वारा मुवाँथाईमा ह्याट्रिक सफलता
म्यागङ गाउँपालिका–६ निवासी १५ वर्षीया प्रतिभाशाली खेलाडी सोनिया तामाङले मुवाँथाई प्रतियोगितामा लगातार तेस्रो पटक प्रथम स्थान हासिल गर्दै ह्याट्रिक सफलता प्राप्त गर्नुभएको छ।
चितवन राइनोज मुवाँथाईद्वारा आयोजित दोस्रो राइनो मुवाँथाई…