Browsing Category

समाचार

ककनी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र पौडेल, अध्यक्ष तामाङद्वारा स्वागत

ककनी, नुवाकोट - ककनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद करिब एक हप्ता रिक्त रहेपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खगेन्द्र पौडेल गाउँपालिकामा आइपुगेका थिए। गाउँपालिकामा आइपुगेका पौडेललाई ककनी गाउँपालिकाका अध्यक्ष **सुमन तामाङ…

ग्यास अभावको मारमा उपभोक्ता, तारकेश्वरमा बजार अनुगमन तीव्र

काठमाडौं — पछिल्लो समय बजारमा देखिएको ग्यास अभाव तथा उपभोक्ताले भोगिरहेको सास्तीबीच तारकेश्वर नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ। ग्यासको सहज आपूर्ति हुन नसक्दा उपभोक्ता समस्यामा परिरहेका बेला नगरपालिकाले ग्यास पसल तथा डिपोसहित…

ककनी गाउँपालिकाबाट बिदा हुँदै प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई, स्थानीयस्तरमा योगदानको प्रशंसा

ककनी । ककनी गाउँपालिकामा करिब तीन वर्षसम्म प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रही गाउँपालिकाको प्रशासनिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका खम्बराज राईज्यूको सरुवा भएको…

तारकेश्वर यातायात प्रा.लि.को ७ औं साधारण सभा सम्पन्न

काठमाडौं । तारकेश्वर यातायात प्रा.लि.को सातौं वार्षिक साधारण सभा २०८३ साल श्रावण २३ गते काठमाडौंस्थित गोर्खा पार्टी प्यालेसमा सम्पन्न भएको छ। कार्यक्रमले यातायात क्षेत्रको वर्तमान अवस्था, व्यवसायीको चुनौती तथा सुधारका आवश्यक पक्षहरूलाई…

सेना–राजुनाथ विवादमा प्रधानमन्त्रीको ‘क्विक रेस्पोन्स’ : ढिलो बोल्ने बालेन यसपटक किन हतारिए ?

सडकमा उठेका प्रश्न, जनताको चासो र आलोचनाका विषयमा प्रायः मौन बस्ने वा ढिला प्रतिक्रिया दिने प्रधानमन्त्री बालेन्द्र शाह यसपटक भने आश्चर्यजनक रूपमा ‘क्विक रेस्पोन्स’ मा देखिएका छन्। सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका अधिकृतलाई हप्कीदप्की…

ककनी–३ मा सडकको दयनीय अवस्था : एम्बुलेन्ससमेत पुग्न नसक्दा स्थानीय आक्रोशित

काठमाडौँ, साउन १८ — नुवाकोटको ककनी गाउँपालिका–३ अन्तर्गत चनौटे क्षेत्रका स्थानीय बासिन्दाले सडकको अत्यन्तै खराब अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। बरसैनी घर–छनौटे–बजगाईं टोल–सुनारबस्ती हुँदै साना चित्रेसम्म जोडिने सडक…

तारकेश्वरमा खेलकुद इतिहासको नयाँ अध्याय : पहिलो ‘तारकेश्वर कप–२०८३ छात्र फुटबल प्रतियोगिता सुरु

काठमाडौं, साउन १८ — खेलकुदमार्फत अनुशासित, सक्षम र प्रतिस्पर्धी पुस्ता निर्माण गर्ने उद्देश्यसहित तारकेश्वर नगरपालिकाले आफ्नो इतिहासमै पहिलो पटक ‘तारकेश्वर कप–२०८३’ छात्र फुटबल प्रतियोगिता सुरु गरेको छ। तारकेश्वर–८ शेषमतीस्थित टिपटो…

गृहमन्त्री आउँदै गर्दा सिरहामा चर्कियो तनाव, प्रहरीका सवारी घेराउ

सिरहा — गृहमन्त्रीको आगमनको पूर्वसन्ध्यामा सिरहाको गोलबजार पुनः तनावग्रस्त बनेको छ। गोली लागेर ज्यान गुमाएका किशोरको घरअगाडि स्थानीय बासिन्दा र सुरक्षा निकायबीच झडपजस्तो अवस्था सिर्जना भएको छ। मृतक १५ वर्षीय गणेश यादवको घरअगाडि पुगेका…

नागढुंगा सुरुङ उद्घाटनमा विवाद: मन्त्री सुनील लम्सालविरुद्ध स्थानीयको प्रदर्शन

काठमाडौंको नागढुंगा सुरुङमार्ग उद्घाटन गर्न पुगेका मन्त्री सुनील लम्साल विरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा स्थानीय बासिन्दाहरूले विभिन्न माग र असन्तुष्टि व्यक्त गरेका थिए। त्यसपछि मन्त्री लम्सालले उद्घाटन…

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भोलिदेखि सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा निर्माण सम्पन्न भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भोलिदेखि सञ्चालनमा आउने भएको छ। नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त लगानी तथा…