Browsing Category

मनोरन्जन

नुवाकोटको सिन्दुरे जात्रा: जहाँ परम्परासँगै देशको भविष्य जोडिएको छ 

नुवाकोट — नुवाकोटको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सिन्दुरे जात्रा यस वर्ष पनि परम्परागत विधिअनुसार सुरु भई मुख्य अनुष्ठानहरू सम्पन्न भएका छन्। नुवाकोट भैरवी मन्दिर केन्द्रित यो जात्रा सल्लाको लिङ्गो ठड्याएर औपचारिक रूपमा आरम्भ गरिएको…

नुवाकोटकी १५ वर्षीया सोनिया तामाङद्वारा मुवाँथाईमा ह्याट्रिक सफलता

म्यागङ गाउँपालिका–६ निवासी १५ वर्षीया प्रतिभाशाली खेलाडी सोनिया तामाङले मुवाँथाई प्रतियोगितामा लगातार तेस्रो पटक प्रथम स्थान हासिल गर्दै ह्याट्रिक सफलता प्राप्त गर्नुभएको छ। चितवन राइनोज मुवाँथाईद्वारा आयोजित दोस्रो राइनो मुवाँथाई…

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका दर्जनौँ ड्रोन र मिसाइलहरूलाई सफलतापूर्वक बीचैमा निस्तेज पारेको जनाएको छ । जोर्डनको आधिकारिक समाचार एजेन्सीका अनुसार सैन्य बलले आज देशको हवाई क्षेत्रमा प्रवेश गरेका ४९ वटा…

शिवरात्रीको लागि नेपालमै बन्यो बलिउड स्तरको शिव ताण्डव म्युजिक भिडियो

हिन्दूहरूको महान पर्व महाशिवरात्रीको अवसरमा नेपालमै निर्माण गरिएको बलिउड स्तरको शिव ताण्डव म्युजिक भिडियो सार्वजनिक भइसकेको छ। यस म्युजिक भिडियोका निर्माता रूपक लोहनी हुन् भने निर्देशन तथा अभिनय कलाकार सुनिल क्षेत्रीले गरेका छन्। भजनमा गायक…

नुवाकोट तेक्वान्दो संघमा नेतृत्व हस्तान्तरण, पाँचौँ अधिवेशनबाट शरण घलेको अध्यक्षतामा नयाँ कार्यसमिति

नुवाकोट तेक्वान्दो संघको पाँचौँ अधिवेशनले संघको नेतृत्व नयाँ टिमलाई सुम्पिएको छ। लामो समयदेखि संगठन सुदृढीकरण र खेलाडी उत्पादनमा सक्रिय रहँदै आएको संघले यस अधिवेशनमार्फत आगामी कार्यदिशा स्पष्ट गर्ने संकेत दिएको छ। अधिवेशनका प्रमुख अतिथि…

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा कर्णाली याक्सको यात्रा समूह चरणमै टुंगिएको छ। सिजन–१ मा चौथो स्थान सुरक्षित गरेको कर्णालीले यसपटक सोमपाल कामीको कप्तानीमा ‘बिर्सनलायक’ प्रदर्शन गर्दै एक खेल बाँकी छँदै लिगबाट बाहिरिने पहिलो…

शिक्षा र पूर्वाधारमा ऐतिहासिक सहयोग: ककनीमा सम्पन्न भयो विशेष स्वागत कार्यक्रम

ककनीमा सहयोगी स्वागत कार्यक्रम सम्पन्न, विद्यालयलाई सामग्री र पूर्वाधार सहयोगको प्रतिबद्धता नुवाकोट, ककनी– ककनी गाउँपालिका–१ मा आज सहयोगी स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा बि.ब्य.स. अध्यक्षले सभापतिको भूमिका…

बंगलादेश प्रिमियर लिगको अक्सनमा नेपालका पाँच क्रिकेटर सुचिकृत

काठमाडौँ । बंगलादेश प्रिमियर लिगको अक्सनमा नेपालका पाँच राष्ट्रिय खेलाडी सुचिकृत भएका छन् । नोभेम्बर ३० मा हुने अक्सनका लागि बंगलादेश क्रिकेट बोर्डले सार्बजनिक गरेको २४५ खेलाडीको सूचीमा नेपालका पाँच क्रिकेटर सुचिकृत भएका हुन् ।…

हङकङ सिक्सेस: धेरै रन बनाउने र विकेट लिनेको शिर्ष स्थानमा नेपाली खेलाडी

काठमाडौँ । हङकङ सिक्सेसमा नेपालको प्रदर्सन समग्र प्रदर्शन राम्रो नभए पनि धेरै रन बनाउने र विकेट लिने खेलाडीको सुचीमा भने नेपाली खेलाडी शिर्ष स्थानमा रहेका छन् । हङकङ सिक्सेसको उपाधि पाकिस्तानले जितेको छ भने नेपाल…

विश्वकप जितेपछि भारतीय महिला क्रिकेटरको ब्रान्ड मुल्य दोब्बर

काठमाडौँ । आइसीसी विश्वकप जितेपछि भारतको महिला क्रिकेट टिमका खेलाडीहरूको ब्रान्ड मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, स्मृति मन्धना, शफाली वर्मा र जेमिमा रोड्रिग्स जस्ता शीर्ष प्रदर्शनकर्ता…