Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
Uncategorized
ककनीमा वडा कार्यालय भवन शिलान्यास: मेयर महर्जनको प्रतिबद्धता—“फोहोर समस्यामा ककनीसँगै उभिन्छु
ककनी, वैशाख ३१ —
ककनी गाउँपालिका वडा नं. १ मा निर्माण हुन लागेको नयाँ वडा कार्यालय भवनको शिलान्यास ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनद्वारा सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने उक्त…
‘२५ लाखको सेयर विवादमा मिडिया ट्रायल गलत’—वरिष्ठ समाजसेवी नारायणको धारणा भाइरल
काठमाडौं — गृहमन्त्री सुदन गुरुङको सम्पत्ति विवरणसँग जोडिएको २५ लाख रुपैयाँ बराबरको सेयर प्रकरणबारे सार्वजनिक बहस तीव्र बन्दै गइरहेका बेला वरिष्ठ समाजसेवी नारायणको धारणा सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको छ।
उनले आफ्नो सामाजिक…
छुट्टीको दिन पनि मैदानमै मन्त्री बाब्लु गुप्ता लैनचौरको फुटसल मैदानमा युवासँगै खेल्दै ‘कार्यक्रम…
काठमाडौं ।
सार्वजनिक बिदाको दिन पनि युवातथा खेलकुद मन्त्री बाब्लु गुप्ता खेलकुदमै सक्रिय।
आज लैनचौरस्थित एनसेल टावर नजिकको फुटसल मैदानमा आफ्नै खेलाडी टोलीसँग फुटबल खेल्दै समय बिताउनु भयो।
औपचारिक कार्यक्रम र भाषणभन्दा फरक, मन्त्री…
बारामा सुदन गुरुङको प्रहार : ‘सरकार हाम्रो, तर गृहमन्त्रालय हाम्रो होइन’
५ मंसिर, काठमाडौं ।
जेनजीका अगुवा सुदन गुरुङले बाराको सिमरा झडपका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई सीधै जिम्मेवार ठहर गरेका छन्। पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा भएको प्रशासन–जेनजी वार्तामा सहभागी हुँदै…
GAI Group नेपालले पहिलो अत्याधुनिक कमर्सियल किचन शो–रुम सञ्चालनमा, पर्यटन बजारमा नयाँ आयाम
मिति : २०८२/०८/०२
सानाे भर्याङ — GAI Group नेपालले स्पेनको ओनेरा ग्रुपसँग सहकार्य गर्दै नेपालकै पहिलो अत्याधुनिक कमर्सियल किचन इक्युपमेंट्स शो–रुम सञ्चालनमा ल्याएको छ। ओनेरा अन्तर्गतका प्रसिद्ध विश्वस्तरीय ब्रान्ड Fagor, Edenox र Asber का…
प्रधानमन्त्री कार्कीले भनिन् : राष्ट्रिय परिचयपत्र मार्फत अनलाइन मतदाता नामावली दर्ता सुरु
प्रधानमन्त्री कार्कीले भनिन्- राष्ट्रिय परिचय पत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्नुस् नागरिकले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् ।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै…
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेशिन र ‘जेनजी सरकार
काठमाडौं — देशकै प्रमुख सरकारी स्वास्थ्य संस्था वीर अस्पतालमा पछिल्ला १० दिनदेखि सीटी स्क्यान मेशिन बिग्रिएको छ। यसले दैनिक सयौं बिरामीहरू विशेषगरी दुर्घटना, मस्तिष्क आघात र जटिल रोगका केसहरूलाई सीधा असर पारेको छ। सीटी स्क्यान बिना सही…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न सरकारलाई अनुरोध गरेको छ ।
मंगलबार पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु गणेश पराजुली,…
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) मा खुला…
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) मा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले…