Browsing Category

राजनीति

मधेसको अवस्था बुझ्न जेनजी अगुवा रवि किरण हमाल मधेस जाँदै

काठमाडौं, साउन १६ - जेनजी आन्दोलनका अगुवा रवि किरण हमाल मधेस प्रदेशको पछिल्लो सामाजिक, सुरक्षा तथा साम्प्रदायिक अवस्थाबारे प्रत्यक्ष जानकारी लिन मधेस भ्रमणमा निस्किएका छन् । हमालले मधेसका विभिन्न जिल्लामा पुगेर स्थानीय नागरिक, युवा,…

गृहमन्त्री आउँदै गर्दा सिरहामा चर्कियो तनाव, प्रहरीका सवारी घेराउ

सिरहा — गृहमन्त्रीको आगमनको पूर्वसन्ध्यामा सिरहाको गोलबजार पुनः तनावग्रस्त बनेको छ। गोली लागेर ज्यान गुमाएका किशोरको घरअगाडि स्थानीय बासिन्दा र सुरक्षा निकायबीच झडपजस्तो अवस्था सिर्जना भएको छ। मृतक १५ वर्षीय गणेश यादवको घरअगाडि पुगेका…

नागढुंगा सुरुङ उद्घाटनमा विवाद: मन्त्री सुनील लम्सालविरुद्ध स्थानीयको प्रदर्शन

काठमाडौंको नागढुंगा सुरुङमार्ग उद्घाटन गर्न पुगेका मन्त्री सुनील लम्साल विरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा स्थानीय बासिन्दाहरूले विभिन्न माग र असन्तुष्टि व्यक्त गरेका थिए। त्यसपछि मन्त्री लम्सालले उद्घाटन…

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भोलिदेखि सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा निर्माण सम्पन्न भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भोलिदेखि सञ्चालनमा आउने भएको छ। नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त लगानी तथा…

सिसडोल–बन्चरेडाँडा संकट: कुरा धेरै, समाधान शून्य” भन्दै जनआक्रोश चर्किँदै

काठमाडौं । सिसडोल र बन्चरेडाँडामा वर्षौँदेखि थुप्रिँदै आएको फोहोर व्यवस्थापनको समस्या अहिले चरम बिन्दुमा पुगेको छ। स्थानीय बासिन्दा भन्छन्—“जसले जे कुरा गरे पनि अब केही हुनेवाला छैन।” निरन्तर दुर्गन्ध, प्रदूषण र राज्यको लापरबाहीका…

किम राजवंशअघि समृद्ध र आधुनिक रहेको उत्तर कोरिया कसरी बन्यो विश्वबाट अलग ?

काठमाडौँ - आज जब उत्तर कोरियाको नाम सुनिन्छ, मानिसहरूको मानसपटलमा विश्वबाट पूर्ण रूपमा कटेको, आणविक क्षेप्यास्त्रको होडमा लागेको, भोकमरीले पिल्सिएको र कडा सैन्य नियन्त्रणमा रहेको एउटा रहस्यमयी देशको छवि उभिन्छ। तर इतिहासका पाना…

तारकेश्वरमा दर्दनाक घटना : गाडीभित्र जलेको अवस्थामा महिला मृत फेला

    काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिका–१ पटापु क्षेत्रमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ। एक महिला गाडीभित्र जलेको अवस्थामा मृत फेला परेकी छन्, जसले स्थानीयवासीलाई स्तब्ध बनाएको छ। प्रारम्भिक जानकारीअनुसार मृतक महिला नेपालमै…

निजामती सेवामा यस वर्ष नयाँ भर्ना रोक

काठमाण्डौ - सरकारले चालु आर्थिक वर्षमा निजामती सेवामा नयाँ भर्ना नलिने निर्णय गरेको छ। मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले कुनै पनि सरकारी कार्यालयले स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने…

निरन्तर वर्षापछि देशभर ६ राजमार्ग अवरुद्ध, आवागमन प्रभावित

निरन्तरको वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण देशभरका कम्तीमा छ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज साँझसम्मको तथ्याङ्क सार्वजनिक गर्दै विभिन्न स्थानमा सडक अवरुद्ध भएको जनाएको हो।…

रंगशालामा सुकुमबासीका सामान साढे दुई महिनादेखि बेवारिसे

काठमाडौं । उपत्यकाका विभिन्न खोला किनारबाट हटाइएका सुकुमबासीका बन्दोबस्तीका सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा बेवारिसे अवस्थामा थन्किएका छन्। सरकारले गत वैशाख दोस्रो साता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका…