Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
खेलकुद
फाफ डु प्लेसिसले आइपीएल छोडेर पीएसएल खेल्ने
काठमाडौँ । दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसिसले आइपीएल नखेल्ने भएका छन् ।
फाफ डु प्लेसिसले २०२६ मा पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भन्दै आगामी डिसेम्बरमा हुने आइपिएलको अक्सनमा सहभागी नहुने घोषणा गरेका हुन् । उनले एक पोस्टमा डिसेम्बर…
शिक्षा र पूर्वाधारमा ऐतिहासिक सहयोग: ककनीमा सम्पन्न भयो विशेष स्वागत कार्यक्रम
ककनीमा सहयोगी स्वागत कार्यक्रम सम्पन्न, विद्यालयलाई सामग्री र पूर्वाधार सहयोगको प्रतिबद्धता नुवाकोट, ककनी– ककनी गाउँपालिका–१ मा आज सहयोगी स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा बि.ब्य.स. अध्यक्षले सभापतिको भूमिका…
बंगलादेश प्रिमियर लिगको अक्सनमा नेपालका पाँच क्रिकेटर सुचिकृत
काठमाडौँ । बंगलादेश प्रिमियर लिगको अक्सनमा नेपालका पाँच राष्ट्रिय खेलाडी सुचिकृत भएका छन् ।
नोभेम्बर ३० मा हुने अक्सनका लागि बंगलादेश क्रिकेट बोर्डले सार्बजनिक गरेको २४५ खेलाडीको सूचीमा नेपालका पाँच क्रिकेटर सुचिकृत भएका हुन् ।…
त्रिविमा मिलोमतोमा नियुक्ति दिएको आरोपमा छनोट समितका संयोजकसहित चार जनाविरुद्ध मुद्धा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको सह-परीक्षा नियन्त्रक छनोट समितका संयोजकसहित चार जनाविरुद्ध मुद्धा दायर गरेको छ ।
अख्तियारले छनोट समितका संयोजक प्रा.डा. जया लक्ष्मी प्रधान, सदस्यहरु प्रा.डा. मोतिलाल…
धुर्मुसले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई बुझाए पत्र, रंगशाला विवाद समाधानको आशामा जनचासो…
काठमाडौँ — कलाकार तथा सामाजिक अभियन्ता सिताराम कटेल ‘धुर्मुस’ ले लामो समयदेखि रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, आर्थिक संकलन र पछिल्ला कानुनी–प्रशासनिक विवादबारे आफ्नो आधिकारिक धारणा समेटिएको पत्र युवा तथा खेलकुद…
स्काउटको जग्गामा बनेको दीपक खड्काको पार्टी प्यालेसमा डोजर, भत्कियो लुटको साम्राज्य
युवा तथा खेलकुद मन्त्री बबलु गुप्ताको पहलमा सार्वजनिक सम्पत्ति फिर्ता गर्ने ऐतिहासिक कदम
काठमाडौं, कात्तिक २७ —
लामो समयदेखि नेपाल स्काउटको नाममा रहेको सार्वजनिक जग्गा कब्जा गरी व्यक्तिगत स्वार्थमा प्रयोग गर्दै आएका दीपक खड्काले…
हङकङ सिक्सेस: धेरै रन बनाउने र विकेट लिनेको शिर्ष स्थानमा नेपाली खेलाडी
काठमाडौँ । हङकङ सिक्सेसमा नेपालको प्रदर्सन समग्र प्रदर्शन राम्रो नभए पनि धेरै रन बनाउने र विकेट लिने खेलाडीको सुचीमा भने नेपाली खेलाडी शिर्ष स्थानमा रहेका छन् ।
हङकङ सिक्सेसको उपाधि पाकिस्तानले जितेको छ भने नेपाल…
विश्वकप जितेपछि भारतीय महिला क्रिकेटरको ब्रान्ड मुल्य दोब्बर
काठमाडौँ । आइसीसी विश्वकप जितेपछि भारतको महिला क्रिकेट टिमका खेलाडीहरूको ब्रान्ड मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको छ ।
समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, स्मृति मन्धना, शफाली वर्मा र जेमिमा रोड्रिग्स जस्ता शीर्ष प्रदर्शनकर्ता…
क्यानविरुद्धको प्रदर्शन विथोल्न खोज्ने तारा बराल पक्राउ
काठमाडौँ । नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा समावेश गरेको भन्दै चर्को आलोचना भइरहेको छ । बलात्कारजस्तो गम्भीर विषयमा मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछानेलाई टोलीमा…
कुन समूहमा कुन टिम ? कतार विश्वकपको ड्र
काठमाण्डौं/ कतार विश्वकपको ड्र अहिले चलिरहेको छ । दोहामा जारी फाइनल ड्र को दोस्रो र तेस्रो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ । चार पोटहरुको विभाजन गरिँदा अर्जेन्टिना रहेको समूहमा मेक्सिको, साउदी अरेबिया र…