प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सम्पत्ति विवरण सार्वजनिक, पारदर्शितामा नयाँ सन्देश

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै सुशासन र पारदर्शिताप्रति प्रतिबद्धता जनाएका छन्। सार्वजनिक गरिएको विवरणले राजनीतिक नेतृत्वप्रति नागरिक विश्वास बढाउने सकारात्मक संकेत दिएको छ। प्रकाशित…

सशस्त्र प्रहरीमा अन्योल कायम: आईजीपी छनोटमा केन्द्रित गृहमन्त्री, डीआईजी बढुवा प्रक्रिया अलपत्र

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालभित्र नेतृत्व परिवर्तनको समय नजिकिँदै गर्दा संगठनभित्र प्रशासनिक अन्योल गहिरिँदै गएको छ। वर्तमान महानिरीक्षक (आईजीपी) राजु अर्याल आगामी वैशाख १८ गते कार्यकाल पूरा गरी अवकाशमा जाने तयारीमा छन्। तर उनको अवकाश…

इस्लामाबाद वार्ता र बदलिँदो शक्ति समीकरण: के अमेरिका अहिले रक्षात्मक अवस्थामा छ?

अमेरिका र इरानबीच इस्लामाबादमा सम्पन्न २१ घण्टा लामो म्याराथन वार्ता कुनै पनि सम्झौता बिना टुंगिए पनि यसले विश्व कूटनीतिमा नयाँ बहस सुरु गरेको छ। सामान्यतया अमेरिकाले सर्त राख्ने र अर्को पक्ष दबाबमा पर्ने परम्परागत शैली यसपटक इस्लामाबादमा…

बुलन्द आवाज’ अभियानले तारकेश्वरमा सरसफाइ चेतना मात्र होइन, सामाजिक एकताको सन्देश फैलायो

काठमाडौं, तारकेश्वर — पत्रकारिता क्षेत्रमा मात्र नभई सामाजिक परिवर्तनको अभियानमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी राजन नेपालद्वारा सञ्चालन गरिएको “बुलन्द आवाज” सरसफाइ अभियानले तारकेश्वर नगरपालिकामा सरसफाइप्रतिको चेतना…

सामाजिक सञ्जालको शक्ति: ७८ वर्षका वृद्धले पाए १४ करोडको सहायता

७८ वर्षीय वृद्ध रिचर्ड पुलीको कथा अहिले विश्वभर भाइरल भइरहेको छ। बुढ्यौलीले छोपेको शरीर र कमजोर स्वास्थ्यका बाबजुद पनि घर-घरमा खाना पुर्‍याउने काम गर्ने रिचर्डको जीवन सामाजिक सञ्जालकै कारण रातारात बदलिएको छ। यो समाचार तयार पार्दासम्म…

मध्यरातको अँध्यारोमा निभ्यो जीवन: सवारी दुर्घटनामा एक युवाको ज्यान गएको छ

नुवाकोट — ककनी गाउँपालिका–१,कागती गाउँमा मध्यरातमा भएको सवारी दुर्घटनामा एक युवाको ज्यान गएको छ। मृतक २४ वर्षीय सुजन बलामी रहेको प्रहरीले जनाएको छ। गएराति घरबाहिर निस्किएका बलामीलाई सडकमा गुडिरहेको सवारी साधनले ठक्कर दिएको थियो।…

“३६ वर्षसम्म हत्कडीमा राखियो प्रहरी” — गृहमन्त्री सुधन गुरुङको कटाक्ष, सुधारको सन्देश

काठमाडौं — गृहमन्त्री सुधन गुरुङ ले सुरक्षाकर्मीमाथि विगतदेखि हुँदै आएको राजनीतिक हस्तक्षेपप्रति कडा टिप्पणी गरेका छन्। उनले “३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ” भन्ने अभिव्यक्तिमार्फत राज्य संयन्त्रभित्रको गहिरो समस्या उजागर…

नुवाकोटको सिन्दुरे जात्रा: जहाँ परम्परासँगै देशको भविष्य जोडिएको छ 

नुवाकोट — नुवाकोटको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सिन्दुरे जात्रा यस वर्ष पनि परम्परागत विधिअनुसार सुरु भई मुख्य अनुष्ठानहरू सम्पन्न भएका छन्। नुवाकोट भैरवी मन्दिर केन्द्रित यो जात्रा सल्लाको लिङ्गो ठड्याएर औपचारिक रूपमा आरम्भ गरिएको…

तारकेश्वरमा ६९औँ राष्ट्रिय सहकारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

तारकेश्वर नगरपालिका–तर्फ ६९औँ राष्ट्रिय सहकारी दिवस–२०८२ को अवसरमा “उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता” मूल नाराका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।    कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी रहिन्।…