सिरहामा एसईई अनियमितताविरुद्ध कडा कदम : ४९६ मोबाइल र ५ स्मार्टवाच नष्ट
सिरहा - माध्यमिक शिक्षा परीक्षा (एसईई) को निष्पक्षता र विश्वसनीयता कायम राख्ने उद्देश्यले सिरहामा परीक्षा अवधिमा अनियमित कार्यमा प्रयोग गरिएको आरोपमा बरामद गरिएका ४९६ वटा मोबाइल फोन र ५ वटा स्मार्टवाच औपचारिक रूपमा नष्ट गरिएको छ। जिल्ला…