Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
ब्यानर न्यूज
सहकारी पीडितको रकम फिर्ता प्रक्रिया सुरुः
काठमाडौं, वैशाख १३
सरकारले समस्याग्रस्त सहकारी संस्थामा फसेको बचत रकम फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०८३’ जारी गर्दै सरकारले…
काठमाडौंको साँखुमा प्रहरीले चलायो गोली
काठमाडौं - काठमाडौंको साँखु क्षेत्रमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले…
तरुणदल केन्द्रिय सदस्य सुरेश डंगोलको चेतावनी : महँगी नियन्त्रण नभए सशक्त आन्दोलन
काठमाडौं । बढ्दो महँगीका कारण जनताको दैनिक जीवन कष्टकर बन्दै गएको भन्दै असन्तुष्टि बढ्दै गएको छ । नेपाल तरुण दलको केन्द्रीय सदस्य युवा नेता सुरेश ङगोलले सरकारको निष्क्रियताप्रति आपत्ति जनाउँदै महँगी नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम…
गृह मन्त्री सुदन गुरुङले दिए राजीनामा
काठमाडौँ — गृह मन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। पछिल्ला दिनहरूमा उनको नाम जोडिएको शेयर प्रकरण र त्यससँग सम्बन्धित जनचासो, टिप्पणी तथा प्रश्नहरू बढ्दै गएपछि उनले नैतिकताको आधारमा पद त्यागेको घोषणा गरेका हुन्।…
Breaking— सुदनले दिए राजीनामा
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुधन किरातीले पार्टीसँगको आफ्नो औपचारिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका छन्।
उनले एक सार्वजनिक सन्देशमार्फत अब पार्टीको साधारण सदस्यसमेत नरहने निर्णय गरेको जानकारी गराएका हुन्। करिब…
दिपक भट्ट संलग्न शेयर कारोबारमा गम्भीर अनियमितताः ऐन मिच्दै ‘इन्साइडर ट्रेडिङ’
काठमाडौं — दिपक भट्ट संलग्न धितोपत्र कारोबारमा गम्भीर अनियमितता, ‘इन्साइडर ट्रेडिङ’ तथा अर्बौँ रुपैयाँ बराबरको उधारो कारोबार भएको तथ्य सार्वजनिक भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा गरिएको सुपरिवेक्षणपछि धितोपत्र…
स्मार्ट लाइसेन्समा सरकारको नयाँ दाबी: अब QR स्क्यानमै चालक पहिचान, ३९ तहको सुरक्षा
काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री बिक्रम तिमिल्सिना ले हाल छपाइ भइरहेको स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को गुणस्तर र सुरक्षाबारे विस्तृत जानकारी सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा…
‘२५ लाखको सेयर विवादमा मिडिया ट्रायल गलत’—वरिष्ठ समाजसेवी नारायणको धारणा भाइरल
काठमाडौं — गृहमन्त्री सुदन गुरुङको सम्पत्ति विवरणसँग जोडिएको २५ लाख रुपैयाँ बराबरको सेयर प्रकरणबारे सार्वजनिक बहस तीव्र बन्दै गइरहेका बेला वरिष्ठ समाजसेवी नारायणको धारणा सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको छ।
उनले आफ्नो सामाजिक…
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग
काठमाडौं — जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुदन गुरुङमाथि विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएको भन्दै उनलाई पदबाट बर्खास्त गरी पक्राउ गरेर निष्पक्ष अनुसन्धान थाल्न माग गरेको छ।
मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा…
तारकेश्वरमा “दि अनकाउन्टेड यूथ” गठन : ओझेलमा परेका युवालाई मुख्यधारमा ल्याउने अभियान सुरु
काठमाडौँ, तारकेश्वर — समाज विकास, युवा सशक्तिकरण तथा समावेशी चेतनाको विस्तार गर्ने उद्देश्यसहित तारकेश्वर क्षेत्रमा “दि अनकाउन्टेड यूथ (अगणित युवा)” नामक नयाँ युवा समूह औपचारिक रूपमा गठन गरिएको छ।
“अगणित युवा” अवधारणाले समाजमा निरन्तर…