Browsing Category

स्वास्थ्य

आयकर छुट सीमा १० लाख, दर २९ प्रतिशतमा झर्‍यो

काठमाडौं । सरकारले व्यक्तिगत आयकर प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै करदातालाई राहत दिने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले ले आज बजेट प्रस्तुत गर्दै व्यक्तिगत आयकरको छुट सीमा बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको जानकारी दिए। यसअघि…

संघीय मन्त्रालयहरूको संख्या २२ बाट १८, कुन कुन गाभिए?

काठमाडौँ — सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले “नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३” स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने तथा पुनर्संरचना गर्ने…

नुवाकोट गोलीकाण्ड: दुई दाजुभाइको हत्या, गाउँमा त्रास

नुवाकोट, बैशाख ३० — नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका–४, किम्ताङमा बुधबार बिहान भएको गोली प्रहारको घटनाले स्थानीय समुदायलाई गहिरो शोक र त्रासमा पारेको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद अन्ततः दुई दाजुभाइको ज्यान जाने घटनामा परिणत…

एसइई नतिजापछि नुवाकोटमा एक छात्राको आत्महत्या

नुवाकोट, वैशाख ३० — नुवाकोटको शिवपुरी गाउँपालिकास्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयकी छात्रा शर्मिला तामाङले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएपछि आत्महत्या गरेकी छन्। विद्यालयका प्रधानाध्यापक अर्जुन लामिछानेका…

सरिता तिवारी हत्या प्रकरण: पतिलाई साथी बनाएर पत्नीसँग प्रेम, हल्ला चलेपछि हत्या

काठमाडौँ - तारकेश्वर नगरपालिका–३ की ४५ वर्षीया सरिता तिवारीको हत्या विवाहेत्तर सम्बन्धका कारण भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ। ११ दिनदेखि हराइरहेकी तिवारीको शव टोखा नगरपालिका–१ स्थित शिवपुरी जंगलमा गाडिएको अवस्थामा फेला परेको…

कैलालीमा दर्दनाक घटना: मरेको ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु, आमा–छोरा बिरामी

कैलालीको चुरे गाउँपालिका–३ भक्तपुरमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा एकै परिवारमा दर्दनाक घटना भएको छ। घटनामा दुई बालकको ज्यान गएको छ भने आमा–छोरा बिरामी परेका छन्। वैशाख ३ गते मरेको कुखुराको मासु सेवन गरेपछि एकै परिवारका चार जना अचानक…

पुरानो किप्याड मोबाइलले खोले गोलीकाण्डको रहस्य झाडीको आवाजलाई बँदेल ठानेर गोली प्रहार, १९ वर्षीय…

प्यूठान — चैत २९ गते गौमुखी गाउँपालिका–४ सुंगुरखालस्थित चुपाल सामुदायिक वनमा भएको गोलीकाण्डको रहस्य एउटा पुरानो किप्याड मोबाइलबाट खुलेको प्रहरीले जनाएको छ। घटनास्थलमै फेला परेको उक्त मोबाइल नै अनुसन्धानको मुख्य आधार बनेपछि अभियुक्तको पहिचान…

बुलन्द आवाज’ अभियानले तारकेश्वरमा सरसफाइ चेतना मात्र होइन, सामाजिक एकताको सन्देश फैलायो

काठमाडौं, तारकेश्वर — पत्रकारिता क्षेत्रमा मात्र नभई सामाजिक परिवर्तनको अभियानमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी राजन नेपालद्वारा सञ्चालन गरिएको “बुलन्द आवाज” सरसफाइ अभियानले तारकेश्वर नगरपालिकामा सरसफाइप्रतिको चेतना…

सामाजिक सञ्जालको शक्ति: ७८ वर्षका वृद्धले पाए १४ करोडको सहायता

७८ वर्षीय वृद्ध रिचर्ड पुलीको कथा अहिले विश्वभर भाइरल भइरहेको छ। बुढ्यौलीले छोपेको शरीर र कमजोर स्वास्थ्यका बाबजुद पनि घर-घरमा खाना पुर्‍याउने काम गर्ने रिचर्डको जीवन सामाजिक सञ्जालकै कारण रातारात बदलिएको छ। यो समाचार तयार पार्दासम्म…

मध्यरातको अँध्यारोमा निभ्यो जीवन: सवारी दुर्घटनामा एक युवाको ज्यान गएको छ

नुवाकोट — ककनी गाउँपालिका–१,कागती गाउँमा मध्यरातमा भएको सवारी दुर्घटनामा एक युवाको ज्यान गएको छ। मृतक २४ वर्षीय सुजन बलामी रहेको प्रहरीले जनाएको छ। गएराति घरबाहिर निस्किएका बलामीलाई सडकमा गुडिरहेको सवारी साधनले ठक्कर दिएको थियो।…