Browsing Category
कृषि
ककनीमा सहकारी सुधारको पहल: ५९ मध्ये १२ मात्र सक्रिय, बाँकीको भविष्य अन्योलमा
नुवाकोट - ककनी गाऊँपालीका सामाजिक बिकास शाखा जिल्ला सहकारी संघ ककनी गा.पा. समन्वय उप समीतिको सहयोगमा सहकारी संस्थाको पदाधीकारीहरूलाई एक दिने क्षमता विकास तालीम सम्पन्न गरीएको छ । ककनी गाऊँपालीकाको उपाध्क्षय मिठ्ठु माया लामाको प्रमुख…
“सेतो परेवा, शान्तिको सन्देश : सशस्त्र प्रहरी शिक्षालयको २४औं स्थापना दिवस भव्यताका साथ…
नुवाकोट- सशस्त्र प्रहरी बल यु.एन शान्ती स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटले २४ औ स्थापना दिवशको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।
नयाँ वर्ष २०८२ को पहिलो दिन बैशाख १ गते सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक…
ककनी गाउँपालिकाबाटै श्रम स्वीकृति दिने प्रक्रिया सुरु
नुवाकोट – वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सहजीकरणका लागि नुवाकोटको ककनी गाउँपालिकाले स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको छ। मंगलबारदेखि औपचारिक रूपमा श्रम स्वीकृति दिन थालिएको गाउँपालिका अध्यक्ष सुमन तामाङ…
उद्यमशीलतामा आधारित स्टार्टअप मेलामा पूर्व स्वास्थ्य मन्त्री माननीय गगन थापा र कृषि उद्यमी तथा युवा…
उद्यमशीलतामा आधारित स्टार्टअप मेलामा पूर्व स्वास्थ्य मन्त्री माननीय गगन थापा र कृषि उद्यमी तथा युवा कृषक छेसाङ तामाङसँगको एक झलक
उद्यमशीलता प्रवर्द्धन गर्न आयोजित स्टार्टअप मेलामा पूर्व स्वास्थ्य मन्त्री तथा सांसद माननीय गगन थापा र…
प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै ककनी गाउँपालिकाको नाम उज्जवल
प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै ककनी गाउँपालिकाको नाम उज्जवल
बागमती प्रदेशस्तरीय माध्यमिक विद्यालय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै ककनी गाउँपालिकाको शान बढाउने अवसर शिवालय माध्यमिक विद्यालयकी छात्रा…
ककनी गाउँपालिकामा कुरीति तथा कुप्रथा विरुद्धको कार्यक्रम सम्पन्न
ककनी गाउँपालिकामा कुरीति तथा कुप्रथा विरुद्धको कार्यक्रम सम्पन्न
मिति २०८१ साल माघ ११ गते, ककनी गाउँपालिका महिला विकास शाखाको आयोजनामा कुरीति तथा कुप्रथाविरुद्ध सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम ककनी वडा नं.…
किसानको मेहनत र बजार मूल्य: काउलीको मूल्य असमानतामा प्रश्न उठ्यो
भाटभटेनी सुपरमार्केटले प्रतिकिलो काउली १० रूपैयाँमै बिक्री गरिरहेको छ। यस्तो अवस्थामा, यो प्रश्न उठ्छ कि किसानले आफ्नो उत्पादनबाट कति मूल्य पाउँछन्? उत्पादन स्थलदेखि बजारसम्म आइपुग्दासम्मका बिचौलिया र ढुवानी खर्चले किसानलाई अझ कम आम्दानी…
नुवाकोट ककनिको स्ट्राबेरि उधमि छेसाङ तामाङ राष्ष्ट्रपति उत्कृ्ट कृषक पुरस्कारबाट सम्मानित
नुवाकोट का ३ र रसुवाका ३ उत्कृष्ट जम्मा ६ जना किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत् नगदसहित सम्मान गरिएको छ। दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्रले यी दुई जिल्लाबाट छनोट गरिएका ३–३ जना किसानलाई विदुरमा…
एमाले १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु
काठमाण्डौं/ नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु हुँदै छ ।
नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुँदैछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ । एमालेले महाधिवेशनलाई ‘हाइटेक’…
राजधानीको नाम पारित हुन सक्ने, प्रदेश २ को प्रदेशसभा अधिवेशन डाकिदै
काठमाण्डौं/ प्रदेश २ सरकारले मङ्सिर २९ गतेका लागि प्रदेश सभाको आठौं अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको आठौ अधिबेशन आह्वान गरेको हो ।
प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री…