Browsing Category
Uncategorized
पूर्वराजा ज्ञानेन्द्र शाह ‘नजरबन्दमा’! सरकारको कदमप्रति राजावादी पक्ष आक्रोशित
काठमाडौं, वैशाख २९ —
नेपालमा पुनः राजसंस्थाको पक्षमा जनमत परिचालनको प्रयास भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारको निगरानीमा राखिएको छ। शनिबारदेखि निर्मल निवासमा सादा पोशाकका नेपाल प्रहरी खटिएका…
ब्ल्याक बेल्ट तथा ग्रेडिङ कार्यक्रममा तीन चेलीलाई डीएसपी बिष्टद्वारा सम्मान, नयाँ वर्षको अवसरमा…
काठमाडौं, २०८२ बैशाख २७ —
गुजेश्वरी तेक्वान्डो डोजो र सिर्जना ज्ञानसागर स्कुलको संयुक्त आयोजनामा आयोजित ब्ल्याक बेल्ट तथा ग्रेडिङ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि बालाजु प्रहरी वृत्तका प्रमुख डीएसपी…
📰✍️ मातातीर्थ औँसी : आमा बिना अधुरो आकाश
📰✍️ मातातीर्थ औँसी : आमा बिना अधुरो आकाश
"आँखा चिम्लिँदा देखिने पहिलो अनुहार — आमा।
श्वास फेर्दा सुँघिने पहिलो सुवास — आमा।
जीवनका हरेक मोडमा गुम्सिएको एउटा नाम — आमा।"
आज, वैशाख कृष्ण औँसी — मातातीर्थ औँसी, त्यो विशेष दिन,
जहाँ…
काठमाडौँ टावरमा अर्बौँको खेल? – मेयर बालेनको गम्भीर आरोप
काठमाडौं, १२ बैशाख – काठमाडौं महानगरका मेयर बालेन शाहले काठमाडौँ टावरको नक्सापास प्रक्रियामा गम्भीर आर्थिक र नीतिगत भ्रष्टाचार भएको आरोप सार्वजनिक गरेका छन्। आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनले “यदि यो काम भएको भए महानगरलाई १ अर्बभन्दा…
“जनताले शासन मागे, नेताले भाषण दिए” “सिंहदरबार जनता लागि खुल्यो, तर गेटमै…
"जनताले शासन मागे, नेताले भाषण दिए"
लोकतन्त्र आयो भन्दै माइक बलियो बनाइयो, तर माइकको अगाडि जनता अझै कराइरहेका छन्।
"सिंहदरबार जनता लागि खुल्यो, तर गेटमै ‘सम्भ्रान्त’ लेखिएको छ"
संविधानको ३५४ पन्ना भए पनि गरिबको भागमा दुई थान लाइन र…
अशान्त बन्दै धरान: मेयर साम्पाङका समर्थक र दलका कार्यकर्ताबीच झडपको स्थिति
धरान – मेयर हर्क साम्पाङका समर्थक र राजनीतिक दलका कार्यकर्ताबीच मंगलबार इलाका प्रहरी कार्यालय धरानमा आमनेसामने झडपको स्थिति बनेपछि धरानमा तनाव चुलिएको छ।
सामाजिक सञ्जालमार्फत अराजक टिप्पणी र उक्साहट बढ्दै जाँदा सोमबार धरान १७ मा वडा…
अख्तियारमाथि आशंका : ३०० मा पाइने रजिष्टर १७ हजारमा खरिद गरेको मुद्दा मुलतवीमा
सिरहा – भ्रष्टाचारविरुद्धको मुख्य निकायका रूपमा चिनिने अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वयं नै विवादमा तानिएको छ। बजार मूल्य ३०० रुपैयाँ पर्ने सहकारी रजिष्टर १७ हजारमा खरिद भएको पुष्टि भइसकेपछि दोषीलाई कारबाही गर्ने साटो, मुद्दा नै…
सांसद सुमना श्रेष्ठको कटाक्ष : “राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्ने थियो…
📍 काठमाडौं, २०८२ वैशाख ९
काठमाडौं - शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया दिएकी छन्। उनको सचिवालयबाट सांसद श्रेष्ठको…
शिक्षक आन्दोलनले विद्यालय शिक्षा ठप्प, हजारौं विद्यार्थी अन्योलमा
📍 काठमाडौं, २०८२ वैशाख ९
काठमाडौं : विद्यालय शिक्षा ऐन पारित गर्न माग गर्दै मुलुकभर शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै कक्षा १२ को परीक्षा, एसईई मूल्यांकन प्रक्रिया तथा नयाँ भर्ना अभियानमा गम्भीर असर परेको छ। आन्दोलनका कारण अधिकांश विद्यालय…
पाथीभरा जाँदै गरेको बोलेरोमा करेन्ट प्रवाह हुँदा चार जनाको मृत्यु
पाथीभरा जाँदै गरेको बोलेरोमा करेन्ट प्रवाह हुँदा चार जनाको मृत्यु
ताप्लेजुङ, वैशाख ९ — पाथीभरा दर्शनका लागि गइरहेको बोलेरो जिपमा विद्युत् पोल ढलेर करेन्ट प्रवाह हुँदा चार जनाको मृत्यु भएको छ।घटना आईतबार बिहान करिब १० बजे, ताप्लेजुङ…