Browsing Category

Uncategorized

नागढुंगामा कुटपिट गर्ने र सहने दुवै प्रहरी जिम्मेवारीमुक्त, छानबिन अघि बढ्यो

काठमाडौं, २ जेठ — राजधानीको मुख्य प्रवेशद्वार नागढुंगामा प्रहरीबीच भएको कुटपिट घटनामा संलग्न दुवै जना प्रहरी कर्मचारीलाई हालको जिम्मेवारीबाट हटाइएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक…

🛑 काठमाडौँको मखनटोलमा आगलागी, १ जनाको मृत्यु

🛑 काठमाडौँको मखनटोलमा आगलागी, १ जनाको मृत्यु 🎥 भिडिओ: विकास महर्जन | 📡 Kakani Media काठमाडौंको मखनटोलमा भएको भीषण आगलागीमा एक जनाको ज्यान गएको पुष्टि भएको छ।] आगलागीको कारण अझै खुल्न बाँकी रहेको भए पनि सुरक्षाकर्मी र दमकल टोलीले…

गाजामा इजरेलको नयाँ योजना : अन्तर्राष्ट्रिय कानुनको चुनौती र पाँच महत्त्वपूर्ण प्रश्न

१. इजरेलको नयाँ योजना के हो? इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको नेतृत्वमा सुरक्षा परिषद्ले गाजामा हमासलाई नष्ट गर्न र बाँकी रहेका बन्धकहरूलाई फिर्ता गराउने उद्देश्यले नयाँ सैन्य योजना पारित गरेको छ। यस योजनाअनुसार: गाजामा…

पूर्वराजा ज्ञानेन्द्र शाह ‘नजरबन्दमा’! सरकारको कदमप्रति राजावादी पक्ष आक्रोशित

काठमाडौं, वैशाख २९  —                                  नेपालमा पुनः राजसंस्थाको पक्षमा जनमत परिचालनको प्रयास भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारको निगरानीमा राखिएको छ। शनिबारदेखि निर्मल निवासमा सादा पोशाकका नेपाल प्रहरी खटिएका…

ब्ल्याक बेल्ट तथा ग्रेडिङ कार्यक्रममा तीन चेलीलाई डीएसपी बिष्टद्वारा सम्मान, नयाँ वर्षको अवसरमा…

काठमाडौं, २०८२ बैशाख २७ — गुजेश्वरी तेक्वान्डो डोजो र सिर्जना ज्ञानसागर स्कुलको संयुक्त आयोजनामा आयोजित ब्ल्याक बेल्ट तथा ग्रेडिङ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि बालाजु प्रहरी वृत्तका प्रमुख डीएसपी…

📰✍️ मातातीर्थ औँसी : आमा बिना अधुरो आकाश

📰✍️ मातातीर्थ औँसी : आमा बिना अधुरो आकाश "आँखा चिम्लिँदा देखिने पहिलो अनुहार — आमा। श्वास फेर्दा सुँघिने पहिलो सुवास — आमा। जीवनका हरेक मोडमा गुम्सिएको एउटा नाम — आमा।" आज, वैशाख कृष्ण औँसी — मातातीर्थ औँसी, त्यो विशेष दिन, जहाँ…

काठमाडौँ टावरमा अर्बौँको खेल? – मेयर बालेनको गम्भीर आरोप

काठमाडौं, १२ बैशाख – काठमाडौं महानगरका मेयर बालेन शाहले काठमाडौँ टावरको नक्सापास प्रक्रियामा गम्भीर आर्थिक र नीतिगत भ्रष्टाचार भएको आरोप सार्वजनिक गरेका छन्। आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनले “यदि यो काम भएको भए महानगरलाई १ अर्बभन्दा…

“जनताले शासन मागे, नेताले भाषण दिए” “सिंहदरबार जनता लागि खुल्यो, तर गेटमै…

"जनताले शासन मागे, नेताले भाषण दिए" लोकतन्त्र आयो भन्दै माइक बलियो बनाइयो, तर माइकको अगाडि जनता अझै कराइरहेका छन्। "सिंहदरबार जनता लागि खुल्यो, तर गेटमै ‘सम्भ्रान्त’ लेखिएको छ" संविधानको ३५४ पन्ना भए पनि गरिबको भागमा दुई थान लाइन र…

अशान्त बन्दै धरान: मेयर साम्पाङका समर्थक र दलका कार्यकर्ताबीच झडपको स्थिति

धरान – मेयर हर्क साम्पाङका समर्थक र राजनीतिक दलका कार्यकर्ताबीच मंगलबार इलाका प्रहरी कार्यालय धरानमा आमनेसामने झडपको स्थिति बनेपछि धरानमा तनाव चुलिएको छ। सामाजिक सञ्जालमार्फत अराजक टिप्पणी र उक्साहट बढ्दै जाँदा सोमबार धरान १७ मा वडा…

अख्तियारमाथि आशंका : ३०० मा पाइने रजिष्टर १७ हजारमा खरिद गरेको मुद्दा मुलतवीमा

सिरहा – भ्रष्टाचारविरुद्धको मुख्य निकायका रूपमा चिनिने अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वयं नै विवादमा तानिएको छ। बजार मूल्य ३०० रुपैयाँ पर्ने सहकारी रजिष्टर १७ हजारमा खरिद भएको पुष्टि भइसकेपछि दोषीलाई कारबाही गर्ने साटो, मुद्दा नै…