वाणिज्य बैंकहरुको निक्षेप एक सातामै १० अर्बले घट्यो
काठमाण्डौं/ वाणिज्य बैंकहरुको निक्षेप एक सातामै १० अर्बले घटेको छ । नेपाल बैंकर्स संघले दिएको जानकारी अनुसार कर्जा एक अर्ब रुपैयाँले मात्रै घट्दा पनि निक्षेप भने १० अर्ब रुपैयाँले घटेको हो ।
१ वैशाखसम्म २७ वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब…