Browsing Tag

kagati gaun

🛑 सुतिरहेका श्रीमान–श्रीमती बगाए,भीषण बाढी: श्रीमान घाइटे अबस्थामा फेला , श्रीमती अझै भेटिएको छैन

ककनी, असार १२ गते — हिजो राति परेको अविरल वर्षाले काकानी गाउँपालिका–१ कागती गाउँमा ठूलो क्षति पुर्‍याएको छ। भारी वर्षापछि आएको बाढीले ६/७ वटा घर र गोठ बगाएको छ। बाढीले गाई, भैंसी, बाख्रा, कुखुरा जस्ता घरपालुवा जनावरहरू पनि बगाएको…