जित्नुअघि नै काम: काठमाडौँ–७ मा बिमला लामाको उदाहरण
“गरे के सकिन्न?” — काठमाडौँ क्षेत्र नम्बर ७ मा उज्यालो नेपाल पार्टीकी उम्मेदवार बिमला लामाले देखाएको एउटा सानो तर अर्थपूर्ण कामले यही प्रश्नको उत्तर दिएको छ।
केही दिनअघि घरदैलो कार्यक्रममा जाँदा एक आमाले बिमला लामा समक्ष आफ्नो पीडा…