Browsing Tag

kulman ghising

के जलविद्युत्ले नेपालको अर्थतन्त्र रूपान्तरण गर्न सक्छ? ऊर्जा, विद्युतीय सवारी र क्षेत्रीय अवसरबारे…

काठमाडौँका सडकदेखि देशभर विस्तार भइरहेका राजमार्गसम्म परिवर्तन स्पष्ट देखिन्छ। केही वर्षअघिसम्म विरलै देखिने विद्युतीय सवारीसाधन (EV) अहिले ट्राफिकमा नियमित रूपमा गुडिरहेका छन्। होटलका पार्किङ, व्यावसायिक कम्प्लेक्स र राष्ट्रिय राजमार्ग…

उज्यालो नेपालको नायक कुलमान घिसिङ फागुन १५ मा नुवाकोट आउँदै

नुवाकोट, फागुन १५ — उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा सुशासन, समृद्धि र सामाजिक न्यायका प्रतिवद्ध नेता कुलमान घिसिङ ज्यू फागुन १५ गते नुवाकोट आउँदै हुनुहुन्छ। पार्टीले यस अवसरमा जिल्लाका विभिन्न स्थानमा स्वागत, भेटघाट र जनसम्पर्क…

काठमाडौँ–६ मा नयाँ बहस: वारिस धरेल को उम्मेदवारी र मतदाताको मनोभाव

काठमाडौँ  प्रतिनिधि सभा निर्वाचन २०८२ नजिकिँदै जाँदा काठमाडौँ क्षेत्र नम्बर ६ मा चुनावी सरगर्मी बढ्दै गएको छ। यही सन्दर्भमा Warish Dharel (वारिस धरेल) को उम्मेदवारीले क्षेत्रभित्र नयाँ बहस सुरु गराएको छ। Ujyalo Nepal Party (उज्यालो नेपाल…

काठमाडौँ–७ मा बिमला लामाको कडा समर्थन: दक्षिण कोरियाबाट फर्किएकी उद्यमी प्रत्यक्ष चुनावी मैदानमा

दक्षिण कोरियाबाट श्रम गरेर फर्किएकी एक महिला उद्यमी अहिले काठमाडौं–७ बाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेकी छन्। आत्मनिर्भरता, अनुशासन र सेवाभावलाई आधार बनाउँदै उनले व्यवसाय, महिला सशक्तिकरण र युवा रोजगारीका क्षेत्रमा काम गरेकी छन्।…

विद्युत् आयातमा ४३ करोडको गैरकानुनी सम्झौता : नियमन आयोगको स्वीकृति नै नलिई पीपीए

काठमाडौँ —नेपाल विद्युत् प्राधिकरणले भारतीय कम्पनी पीटीसी इन्डियासँग गरेको विद्युत् खरिद सम्झौता (पीपीए) कानुनविपरीत गरिएको खुलेको छ। नियमन निकायबाट स्वीकृति नलिई गरिएको यो सम्झौताबाट ४३ करोड रुपैयाँको गडबडी हुने आशंका गरिएको छ। ऊर्जा,…