ओली र लेखक पक्राउपछि कांग्रेस ‘वेट एन्ड वाच’मा, आजै आधिकारिक धारणा आउने संकेत
काठमाडौं — केपी शर्मा ओली र रमेश लेखक पक्राउ प्रकरणले राष्ट्रिय राजनीति तरंगित भइरहँदा नेपाली कांग्रेस भने अहिलेसम्म औपचारिक रूपमा मौन देखिएको छ।
उनले भने, “अभिमुखीकरण कार्यक्रमपछि कांग्रेसको धारणा स्पष्ट हुन्छ, हतारमा प्रतिक्रिया…