Browsing Tag

pasang lamu rajmarga

पासाङ ल्हामु सडकमा दुःखद बाइक दुर्घटना: एकको मृत्यु”

मिति २०८२ भदौ १० गते दिउँसो करिब १२:४० बजे नुवाकोट, ककनी गाउँपालिका–२, काउलेस्थित पासाङ ल्हामु सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। काठमाडौँबाट रानीपौवा तर्फ जाँदै गरेको बा.प्र.०२–०५५ प ५१४४ नम्बरको मोटरसाइकल…