इस्लामाबाद वार्ता र बदलिँदो शक्ति समीकरण: के अमेरिका अहिले रक्षात्मक अवस्थामा छ?
अमेरिका र इरानबीच इस्लामाबादमा सम्पन्न २१ घण्टा लामो म्याराथन वार्ता कुनै पनि सम्झौता बिना टुंगिए पनि यसले विश्व कूटनीतिमा नयाँ बहस सुरु गरेको छ।
सामान्यतया अमेरिकाले सर्त राख्ने र अर्को पक्ष दबाबमा पर्ने परम्परागत शैली यसपटक इस्लामाबादमा…