मान्छे हराएको सुचना सहयोगको लागि share गर्नुहोस्

77

नुवाकोट- रामेछाप जिल्ला, मन्थली नगरपालिका-१०, चनखु स्थायी घर भई हाल काठमाडौ बस्दै आउनु भएका

बर्ष ३६ का राजेश कार्की मिति २०८२/०९/१५ गते काठमाडौंबाट साथी भाइसँग

पिकनिक खान भनी नुवाकोट देवीघाट जानु भएको थियो। उहाँ सोही दिन रातिदेखि

साथीभाई तथा परिवारका सदस्यहरू सँग सम्पर्क विहीन हुनुहुन्छ ।

मोबाइल फोन ट्र्याक गर्दा अन्तिम लोकेशन नुवाकोटको झील्टुङ

आसपास देखिएको जानकारी प्राप्त भएको छ। यस पोस्टमा

देखिनु भएका व्यक्तिलाई नुवाकोट झील्टुङ वरपर वा अन्य कतै देख्नु भएको छ भने,

कृपया नजिकको प्रहरी चौकी वा तल उल्लेखित सम्पर्क नम्बरमा

जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौ।

सबैले यो पोस्ट सेयर गरिदिनुहोला सानो सहयोगले ठूलो मद्दत पुग्न सक्छ
सम्पर्क नम्बरः ९८४९७१५२८१,९८६१७६०७५०

Leave A Reply

Your email address will not be published.