युट्युबले ५६ लाख भिडियो र ५ लाख अकाउन्ट डिलिट गर्यो
काठमाडौं – विश्वकै सबैभन्दा ठूलो भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले हालै मात्र ५६ लाखभन्दा बढी भिडियो र ५ लाख अकाउन्ट डिलिट गरेको छ।
युट्युबका अनुसार, यी भिडियो तथा अकाउन्टहरू प्लेटफर्मका नीति उल्लङ्घन गर्ने किसिमका भएकाले हटाइएको हो।…