प्रधानमन्त्री कार्कीबाट पशुपतिनाथको दर्शन

प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन्।पशुपतिनाथ मन्दिरमा पुगेर उनले विधिवत् पूजाअर्चना गर्दै देश र जनताको समृद्धिका लागि प्रार्थना गरेकी थिइन्। दर्शनका क्रममा प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र…

अर्घाखाँकी सुजिता पाण्डे जापानी चलचित्रमा अभिनय गर्दै, अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभाको झल्को

अर्घाखाँची — अर्घाखाँची जिल्लाको मलारानी गाउँपालिकाकी सुजिता पाण्डेले जापानी चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गरेकी छन्। नेपालको सुदूर गाउँबाट कलाको यात्रामा निस्केकी पाण्डे अहिले जापानी चलचित्र उद्योगमा कदम राख्दै अन्तर्राष्ट्रिय स्तरमा…

मधेशमा सत्ताको खेल: एमाले नेता यादवले लिए होटलमा मुख्यमन्त्रीको शपथ

काठमाडौँ । मधेस प्रदेशमा सत्ता राजनीतिको नयाँ खेल भएको छ । प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएपछि राजनीतिको नाटकीय खेल बाहिर आएको हो ।  विरामी…

जनार्दनलाई छोडेर अन्जना बिशंखे प्रचण्डकै कित्तामा

काठमाडौँ । माओवादी केन्द्रकी नेतृ अन्जना बिशंखे नेपाली कम्युनिष्ट पार्टीमा गएकी छन् । यसअघि एकता प्रक्रियामा असहमति जनाउदै जनार्दन शर्माको पक्षमा लागेकी बिशंखे एकतालाई स्वीकार गर्दै नेपाली कम्युनिष्ट पार्टीमै लाग्ने निर्णय…

नेपाली कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाइयो कागजात

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरू निर्वाचन आयोगमा बुझाएको छ । आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु वर्षमान पुन, राजेन्द्र पाण्डे, देव गुरुङलगायतका नेताहरु आयोग पुगेर दल दर्ताका लागि आवश्यक…

कालमेगीपछि फिलिपिन्स ‘फङ वोङ’ आँधीको चपेटामा

काठमाडौँ । कालमेगी आँधीपछि, फिलिपिन्सले फङ वोङ आँधीको खतराको सामना गरिरहेको छ । आँधी देशको सबैभन्दा ठूलो टापु लुजोनतिर सर्दैछ । यस क्षेत्रका मानिसहरू पहिले नै 'भयानक परिस्थिति' को सामना गरिरहेका छन् । फिलिपिन्सको पूर्वी…

दोलखा एमालेले महाधिवेशन नहुदै भन्यो- अध्यक्ष ओली नै हो

दोलखा । एमाले दोलखाले पार्टीको अध्यक्ष केपी शर्मा ओलीनै हुनुपर्ने निर्णय गरेको छ । जिल्ला कमिटीको नवौं पूर्ण बैठकले ओलीले नै पार्टीको नेतृत्व गर्नुपर्ने निर्णय गरेको हो । दोलखा । एमाले दोलखाले पार्टीको अध्यक्ष केपी शर्मा…

अवैध लागूऔषध र हातहतियारसहित काठमाडौँबाट दुई जना पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका-१२ टेकु ह्युमतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९२० मिलिग्राम, नगद  ३२ हजार र मोवाइल ५ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने…

हङकङ सिक्सेस: धेरै रन बनाउने र विकेट लिनेको शिर्ष स्थानमा नेपाली खेलाडी

काठमाडौँ । हङकङ सिक्सेसमा नेपालको प्रदर्सन समग्र प्रदर्शन राम्रो नभए पनि धेरै रन बनाउने र विकेट लिने खेलाडीको सुचीमा भने नेपाली खेलाडी शिर्ष स्थानमा रहेका छन् । हङकङ सिक्सेसको उपाधि पाकिस्तानले जितेको छ भने नेपाल…

विश्वकप जितेपछि भारतीय महिला क्रिकेटरको ब्रान्ड मुल्य दोब्बर

काठमाडौँ । आइसीसी विश्वकप जितेपछि भारतको महिला क्रिकेट टिमका खेलाडीहरूको ब्रान्ड मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, स्मृति मन्धना, शफाली वर्मा र जेमिमा रोड्रिग्स जस्ता शीर्ष प्रदर्शनकर्ता…