भरतपुर महानगरपालिकाको मतगणनाको विवाद समाधान मतगणना सुरु
काठमाण्डौं/ भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा उत्पन्न भएको विवाद समाधान भएको छ । सर्वदलीय बैठकले विवाद समाधान गरेपछि मतगणना सुरु गरिएको हो । मतपत्रमा स्वस्तिक छाप पुर्णरुपमा लागको र क्रस चिन्ह प्रष्ट देखिने मतलाई मात्र सदर गर्नेगरी…