Browsing Category

अन्तराष्ट्रिय

GSR Official प्रस्तुत : अशोक पाण्डेको नयाँ नेपाली शिव भजन “रम्ता जोगी (कैलाशका राजा)” सार्वजनिक

काठमाडौं – धार्मिक संगीतप्रेमीहरूका लागि विशेष अवसर बनेको छ। GSR Official युट्युब च्यानलमार्फत प्रसिद्ध गायक अशोक पाण्डे द्वारा नयाँ नेपाली शिव भजन “राम्ता जोगी (कैलाशका राजा)” सार्वजनिक भएको छ। यो भजन शिवरात्रि विशेषमा भक्तजनका लागि उपलब्ध…

नुवाकोट तेक्वान्दो संघमा नेतृत्व हस्तान्तरण, पाँचौँ अधिवेशनबाट शरण घलेको अध्यक्षतामा नयाँ कार्यसमिति

नुवाकोट तेक्वान्दो संघको पाँचौँ अधिवेशनले संघको नेतृत्व नयाँ टिमलाई सुम्पिएको छ। लामो समयदेखि संगठन सुदृढीकरण र खेलाडी उत्पादनमा सक्रिय रहँदै आएको संघले यस अधिवेशनमार्फत आगामी कार्यदिशा स्पष्ट गर्ने संकेत दिएको छ। अधिवेशनका प्रमुख अतिथि…

“MDMS जालो च्यात्नुपर्छ, तर चमत्कारको वाचा दिन्नँ : मन्त्री खरेल”

मन्त्री खरेल : “दुई महिनामा चमत्कार हुँदैन, इमान्दारीले सम्भव हुने काम गर्छु” पुस ५, काठमाडौं — नेपाल मोबाइल व्यवसायिक संघ काठमाडौंद्वारा आयोजित दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभामा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले…

मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु

१० पुस, विराटनगर- विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेशका क्रिकेटर मिनष थापाको मृत्यु भएको छ। बिहीबार बिहान विराटनगर महानगरपालिका–४ स्थित भित्री सडकखण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाको ज्यान गएको हो। प्रहरीका अनुसार…

ब्राजिलमा शक्तिशाली आँधी: ‘स्ट्याच्यु अफ लिबर्टी’को प्रतिकृति ढल्यो

ब्राजिल — ब्राजिलको गुआइबा सहरमा आएको शक्तिशाली आँधीका कारण ‘स्ट्याच्यु अफ लिबर्टी’को एक विशाल प्रतिकृति ढलेर टुक्रा–टुक्रा भएको छ। सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आएको आँधीका कारण करिब ४० मिटर (११४ फिट) अग्लो मूर्ति भाँचिएको हो। उक्त…

महान्यायाधिवक्ता निलम्बन प्रकरण : सुशीला कार्कीको संरक्षणमाथि प्रश्न

काठमाडौँ - १६-१७ वर्षका नाबालिकाहरूलाई बेहोस बनाएर डिम्ब बेचबिखनजस्तो जघन्य अपराधमा मुछिएकाहरूलाई उन्मुक्ति दिएको आरोप लागेका महान्यायाधिवक्तालाई ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ।…

रफाह नजिकैको सुरुङमा फसेका ४० हमास लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ — इजरायलले दक्षिण गाजाको रफाह क्षेत्रमा रहेको एक भूमिगत सुरुङमा फसेका ४० हमास लडाकुहरूलाई मारिएको दाबी गरेको छ। इजरायली सेनाका अनुसार रफाह क्षेत्रमा हमासका किल्ला र सुरुङहरू खत्तम पार्ने अभियान तीव्र रूपमा जारी छ। सेनाले गत…

लप्सी खाँदा शरीरलाई हुने फाइदा

काठमाडौं — पोषणविद्हरूका अनुसार लप्सी भिटामिन C, फाइबर र एन्टिअक्सिडेन्टले भरिपूर्ण फल हो, जसले शरीरमा तत्कालै सकारात्मक प्रभाव पार्छ। लप्सी खाँदा पाचन शक्तिमा सुधार, कब्जियत कम इम्युनिटी बढ्ने, चिसो–ज्वरो घट्ने…

त्रिविमा मिलोमतोमा नियुक्ति दिएको आरोपमा छनोट समितका संयोजकसहित चार जनाविरुद्ध मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको सह-परीक्षा नियन्त्रक छनोट समितका संयोजकसहित चार जनाविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले छनोट समितका संयोजक प्रा.डा. जया लक्ष्मी प्रधान, सदस्यहरु प्रा.डा. मोतिलाल…

GAI Group नेपालले पहिलो अत्याधुनिक कमर्सियल किचन शो–रुम सञ्चालनमा, पर्यटन बजारमा नयाँ आयाम

मिति : २०८२/०८/०२ सानाे भर्याङ — GAI Group नेपालले स्पेनको ओनेरा ग्रुपसँग सहकार्य गर्दै नेपालकै पहिलो अत्याधुनिक कमर्सियल किचन इक्युपमेंट्स शो–रुम सञ्चालनमा ल्याएको छ। ओनेरा अन्तर्गतका प्रसिद्ध विश्वस्तरीय ब्रान्ड Fagor, Edenox र Asber का…