Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
अन्तराष्ट्रिय
धुर्मुसले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई बुझाए पत्र, रंगशाला विवाद समाधानको आशामा जनचासो…
काठमाडौँ — कलाकार तथा सामाजिक अभियन्ता सिताराम कटेल ‘धुर्मुस’ ले लामो समयदेखि रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, आर्थिक संकलन र पछिल्ला कानुनी–प्रशासनिक विवादबारे आफ्नो आधिकारिक धारणा समेटिएको पत्र युवा तथा खेलकुद…
स्काउटको जग्गामा बनेको दीपक खड्काको पार्टी प्यालेसमा डोजर, भत्कियो लुटको साम्राज्य
युवा तथा खेलकुद मन्त्री बबलु गुप्ताको पहलमा सार्वजनिक सम्पत्ति फिर्ता गर्ने ऐतिहासिक कदम
काठमाडौं, कात्तिक २७ —
लामो समयदेखि नेपाल स्काउटको नाममा रहेको सार्वजनिक जग्गा कब्जा गरी व्यक्तिगत स्वार्थमा प्रयोग गर्दै आएका दीपक खड्काले…
दिल्लीमा विस्फोट गराइएको कार चालक पुलवामाका डा. उमर मोहम्मद भएको पुष्टि
काठमाडौँ । सोमबार साँझ भारतको राजधानी दिल्लीको लाल किल्ला नजिकै भएको कार बम विस्फोटमा कारमा रहेको व्यक्ति डा. उमर मोहम्मद भएको पुष्टि भएको छ । डिएनए परिक्षणबाट कारमा रहेका डा. उमर मोहम्मद भएको पुष्टि भएको हो । बुधबार राति अबेर, प्रहरी र…
लिङ्देन र थापाबीच भेटवार्ता
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच महत्त्वपूर्ण भेटघाट भएको छ ।
मंगलबार भएको भेटवार्तामा दुवै दलबीच एकताको प्रयासस्वरूप यो भेटवार्ता भएको बताइएको छ ।
राप्रपा नेपालका अध्यक्ष थापा…
पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु
काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको अदालत बाहिर भएको विस्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।
पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले मिडियालाई बताएअनुसार घटनामा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका…
विद्युत् आयातमा ४३ करोडको गैरकानुनी सम्झौता : नियमन आयोगको स्वीकृति नै नलिई पीपीए
काठमाडौँ —नेपाल विद्युत् प्राधिकरणले भारतीय कम्पनी पीटीसी इन्डियासँग गरेको विद्युत् खरिद सम्झौता (पीपीए) कानुनविपरीत गरिएको खुलेको छ। नियमन निकायबाट स्वीकृति नलिई गरिएको यो सम्झौताबाट ४३ करोड रुपैयाँको गडबडी हुने आशंका गरिएको छ।
ऊर्जा,…
नगर प्रमुख आचार्यसँग चीनको जुझाउ टेक्नोलोजी विश्वविद्यालयका प्रोफेसर झाङ विको छलफल
पोखरा । पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको सुचाउ सिटीको प्रसिद्ध विश्वविद्यालय जुझाउ टेक्नोलोजी विश्वविद्यालयका प्रोफेसर झाङ विले नगर प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेका छन् ।
सो क्रममा शिक्षा, सूचना प्रविधि, कृषि,…
सिरियाली राष्ट्रपति अल-शारालाई ट्रम्पले गरे ह्वाइट हाउसमा स्वागत
काठमाडौँ । सिरियाली राष्ट्रपति अहमद अल-शारा हाल अमेरिकाको भ्रमणमा छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन् । ट्रम्पले उनलाई ह्वाइट हाउसमा न्यानो स्वागत गरे ।
१९४६ मा सिरियाको स्वतन्त्रता पछि यो सिरियाली नेताको ह्वाइट…
अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियर पग्लियो, दुई महिनामा लगभग आधा बरफ गुमायो
काठमाडौँ । अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियरले दुई महिनामा लगभग आधा बरफ गुमाएको छ । यो अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा छिटो र सबैभन्दा डरलाग्दो हिमनदी पतन हो ।
कोलोराडो बोल्डर विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानले पत्ता…
भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा
काठमाडौं । जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ ।
आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको…