Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
आर्थिक
धरानका मेयर हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङमाथि ‘लाइन काट्ने’ आरोप –
काठमाडौँ – धरानका मेयर हर्क साम्पाङले आफू जहाँ जहाँ कार्यक्रममा जाँदा त्यही–त्यही स्थानमा विद्युत् आपूर्ति जानाजान काटिएको दाबी गरेका छन्। उनले ऊर्जामन्त्री कुलमान घिसिङले आफू सहभागी हुने ठाउँमा ‘लाइन नै काटिदिने’ गरेको आरोप लगाउँदै सामाजिक…
१२ वर्षपछि पासाङ ल्हामु राजमार्गमा पिच सुरु, तर भित्री गुणस्तरमै ठूलो बेथिति — Lab Test कागजमै सीमित
ककनी/काठमाडौं
१०–१२ वर्षदेखि रोकिएको पासाङ ल्हामु राजमार्ग (NH 18) को निर्माण अन्ततः अघि बढ्दैछ। तर राहत दिने प्रतिक्षा पाल्ने स्थानीयको आँखामै भित्री गुणस्तर, प्राविधिक मापदण्ड र Lab Test जस्ता मूल विषयमा गम्भीर बेथिति खुलेको छ।…
शिक्षा र पूर्वाधारमा ऐतिहासिक सहयोग: ककनीमा सम्पन्न भयो विशेष स्वागत कार्यक्रम
ककनीमा सहयोगी स्वागत कार्यक्रम सम्पन्न, विद्यालयलाई सामग्री र पूर्वाधार सहयोगको प्रतिबद्धता नुवाकोट, ककनी– ककनी गाउँपालिका–१ मा आज सहयोगी स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा बि.ब्य.स. अध्यक्षले सभापतिको भूमिका…
“गरे के सकिन्न” : दगुर्ने पानीदेखि गुहेश्वरीसम्म बुलन्द आवाजको चौथो सरसफाइ अभियान
काठमाडौं —तारकेश्वर सामाजिक जिम्मेवारी के हो भन्ने कुरा आज बुलन्द आवाज मिडियाले फेरि एकपटक व्यवहारमै देखायो। मिडिया क्षेत्रबाट उठेको बुलन्द स्वर आज काठमाडौं–तारकेश्वर क्षेत्रमा सीधै सडकमा उत्रियो—फोहोर उठाउन, वातावरण जोगाउन र नागरिक चेतना…
“१० वर्षपछि पासाङ ल्हामु राजमार्ग पिच भयो, ककनी–रानीपौवा यात्रा छिटो”
काठमाण्डौ/ककनी —
बागमती प्रदेशको ६५ किलोमिटर लामो पासाङ ल्हामु राष्ट्रिय राजमार्ग (NH 18), जसले काठमाडौं–नुवाकोट–रसुवा हुँदै चीन सीमा (रसुवागढी / स्याफ्रुबेसी) जाने वैकल्पिक उत्तर–दक्षिण मार्गको काम गर्छ, बिगत १० वर्षदेखि अधुरो र बिग्रिएको…
माटो पुर्ने तथा घाट निर्माण गर्ने कार्यमा भ्रष्टाचार, निर्माण कम्पनि र १० कर्मचारीविरुद्ध मुद्धा…
काठमाडौँ । अख्तियार दुरुपयो अनुसन्धान आयोगले धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसमेत १० जना र ईन्फ्रास्ट्रक्चर एस एण्ड बि विल्डर्सविरुद्ध मुद्धा दायर गरेको छ ।
अख्तियारले नगरपालिकाको लग्मा बजारस्थित पोखरीको…
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ ।
सडक विभाग मातहतको हुलानी राजमार्ग निर्देशनालयअन्तर्गत योजना…
स्मार्ट फोन बजार: एक दशकपछि सामसुङलाई उछिन्दै एप्पल
काठमाडौँ । एप्पलले एक दशकपछि सामसुङलाई उछिन्दै विश्वको नम्बर एक स्मार्टफोन ब्रान्ड बन्न सक्ने देखिएको छ । काउन्टरपोइन्ट रिसर्चको रिपोर्ट अनुसार, यो आईफोन १७ सिरिजको द्रुत गतिमा बढ्दो बिक्रीका कारण सम्भव भएको हो । एप्पलले यसअघि २०११ मा नम्बर…
लप्सी खाँदा शरीरलाई हुने फाइदा
काठमाडौं — पोषणविद्हरूका अनुसार लप्सी भिटामिन C, फाइबर र एन्टिअक्सिडेन्टले भरिपूर्ण फल हो, जसले शरीरमा तत्कालै सकारात्मक प्रभाव पार्छ।
लप्सी खाँदा
पाचन शक्तिमा सुधार, कब्जियत कम
इम्युनिटी बढ्ने, चिसो–ज्वरो घट्ने…
त्रिविमा मिलोमतोमा नियुक्ति दिएको आरोपमा छनोट समितका संयोजकसहित चार जनाविरुद्ध मुद्धा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको सह-परीक्षा नियन्त्रक छनोट समितका संयोजकसहित चार जनाविरुद्ध मुद्धा दायर गरेको छ ।
अख्तियारले छनोट समितका संयोजक प्रा.डा. जया लक्ष्मी प्रधान, सदस्यहरु प्रा.डा. मोतिलाल…