Browsing Category

आर्थिक

कल्कि सेना ड्राइभ’को नयाँ अभियान: तीन वर्षमै नेपाल रूपान्तरण गर्ने घोषणा

भदौ १, काठमाडौं: नेपालमा नयाँ वैचारिक अभियानका रूपमा अघि बढिरहेको ‘कल्कि सेना ड्राइभ’ले देशमा आमूल परिवर्तन ल्याउने दाबी गर्दै तीन वर्षभित्र शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण सुधार तथा सामाजिक रूपान्तरण गर्ने योजनासहितको सन्देश सार्वजनिक…

सीमित सहकारीमा समस्या आएपनि त्यसले सिंगो अभियानको विश्वसनीयतामा प्रश्न उठायोः सचिव दुवाडी

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले सुशासन र स्वनियमनमा रहेर सदस्यको आर्थिक स्तर उकास्न भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३औं स्थापना दिवसको…

बढ्यो पेट्रोल र डिजेलको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ । निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र निगमलाई घाटा रहेकाले पेट्रोल र डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत…

शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड

काठमाण्डौं/ सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त रकम विनियोजन गरेको जानकारी दिएका हुन् । त्यस्तै सरकारले शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्व ३२ करोड र स्थानीय…

पेट्रोल मूल्य प्रतिलिटर १८० रुपैयाँ

काठमाण्डौं/ पेट्रोल डिजेल र मट्टितेलको मूल्य फेरि प्रतिलिटर १० रुपैयाँ बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र…

सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य ह्वात्तै बढायो , पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ…

काठमाण्डौं/ सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ…

राष्ट्र बैंकबाट बचत पत्र किन्दा उक्त दरमै ब्याज पाइने बचत पत्रको ब्याजदर ११ प्रतिशत

काठमाण्डौं/ बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताहरूलाई अधिकतम ११.०३ प्रतिशत ब्याज दिइरहँदा अब भने राष्ट्र बैंकबाट बचत पत्र किन्दा उक्त दरमै ब्याज पाइने भएको छ । यसअघि राष्ट्र बैंकले यस्तो बचत पत्रको ब्याजदर १० प्रतिशत तोकेको थियो । …

नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल मुद्रा (करेन्सी) ल्याउने तयारी

काठमाण्डौं/ नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल मुद्रा (डिजिटल करेन्सी) ल्याउने तयारी गरेको छ । हाल प्रयोगमा रहेको भौतिक मुद्रालाई विस्थापित गर्दै त्यसलाई भर्चुअल रुपमा प्रस्तुत गर्ने गरी राष्ट्र बैंक अघि बढेको हो । राष्ट्र बैंककाे ६७औं…

वाणिज्य बैंकहरुको निक्षेप एक सातामै १० अर्बले घट्यो

काठमाण्डौं/ वाणिज्य बैंकहरुको निक्षेप एक सातामै १० अर्बले घटेको छ । नेपाल बैंकर्स संघले दिएको जानकारी अनुसार कर्जा एक अर्ब रुपैयाँले मात्रै घट्दा पनि निक्षेप भने १० अर्ब रुपैयाँले घटेको हो । १ वैशाखसम्म २७ वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब…

आईओसीले पठायो पेट्रोलको नयाँ मूल्य सूची, घटेर आयो

काठमाण्डौं/ इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमका अनुसार शुक्रबार पठाएको नयाँ मूल्य सूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्यमा सामान्य घटेको छ। नयाँ मूल्य सूचीमा…