Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
कला/साहित्य
सूर्यगढी गाउँपालिकाको नव–निर्मित प्रशासकीय भवन उद्घाटन
प्रमुख अतिथि पूर्व अर्थमन्त्री प्रकाशशरण महतको उपस्थितिमा भव्य समारोह*
नुवाकोट — सूर्यगढी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका लागि निर्माण गरिएको *नव–निर्मित प्रशासकीय भवनको उद्घाटन समारोह* चोकदे, नुवाकोटमा भव्य रूपमा सम्पन्न…
दार्जिलिङमा प्रशान्त तामाङको शवयात्रा, आजै अन्त्येष्टि
गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीरको दार्जिलिङमा भावुक वातावरणबीच शवयात्रा भइरहेको छ। उनको अन्तिम दर्शनका लागि दार्जिलिङका विभिन्न स्थानमा ठूलो संख्यामा प्रशंसकहरूको सहभागिता देखिएको छ।
शव राखिएको गाडीमा प्रशंसकहरूले…
मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु
१० पुस, विराटनगर-
विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेशका क्रिकेटर मिनष थापाको मृत्यु भएको छ। बिहीबार बिहान विराटनगर महानगरपालिका–४ स्थित भित्री सडकखण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाको ज्यान गएको हो।
प्रहरीका अनुसार…
ब्राजिलमा शक्तिशाली आँधी: ‘स्ट्याच्यु अफ लिबर्टी’को प्रतिकृति ढल्यो
ब्राजिल — ब्राजिलको गुआइबा सहरमा आएको शक्तिशाली आँधीका कारण ‘स्ट्याच्यु अफ लिबर्टी’को एक विशाल प्रतिकृति ढलेर टुक्रा–टुक्रा भएको छ।
सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आएको आँधीका कारण करिब ४० मिटर (११४ फिट) अग्लो मूर्ति भाँचिएको हो। उक्त…
नुवाकोटको ककनी गाउँपालिकामा पेस्तोल फेला परेको छ ।
नुवाकोट — ककनी गाउँपालिका–२, बन्चरेडाँडा स्थित ल्याण्डफिल्ड साइटको फोहोरमा एक थान बेवारिसे ठूलो चाइनिज पेस्तोल फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार फेला परेको पेस्तोल सोमबार बिहान करिब ८ बजे फोहोर छान्ने क्रममा स्थानीयले…
धरानका मेयर हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङमाथि ‘लाइन काट्ने’ आरोप –
काठमाडौँ – धरानका मेयर हर्क साम्पाङले आफू जहाँ जहाँ कार्यक्रममा जाँदा त्यही–त्यही स्थानमा विद्युत् आपूर्ति जानाजान काटिएको दाबी गरेका छन्। उनले ऊर्जामन्त्री कुलमान घिसिङले आफू सहभागी हुने ठाउँमा ‘लाइन नै काटिदिने’ गरेको आरोप लगाउँदै सामाजिक…
रफाह नजिकैको सुरुङमा फसेका ४० हमास लडाकु मारिएको इजरायलको दाबी
काठमाडौँ — इजरायलले दक्षिण गाजाको रफाह क्षेत्रमा रहेको एक भूमिगत सुरुङमा फसेका ४० हमास लडाकुहरूलाई मारिएको दाबी गरेको छ। इजरायली सेनाका अनुसार रफाह क्षेत्रमा हमासका किल्ला र सुरुङहरू खत्तम पार्ने अभियान तीव्र रूपमा जारी छ।
सेनाले गत…
पोखरामा यःमरी महोत्सव
पोखरा । पोखरामा यःमरी महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरको वडा नम्बर ४ को आयोजनामा नेवा मिस पुच कास्कीको आह्वान तथा कला र संस्कृतिको संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन भन्ने नाराका साथ आयोजित यःमरी महोत्सव सम्पन्न भएको हो ।…
शिक्षा र पूर्वाधारमा ऐतिहासिक सहयोग: ककनीमा सम्पन्न भयो विशेष स्वागत कार्यक्रम
ककनीमा सहयोगी स्वागत कार्यक्रम सम्पन्न, विद्यालयलाई सामग्री र पूर्वाधार सहयोगको प्रतिबद्धता नुवाकोट, ककनी– ककनी गाउँपालिका–१ मा आज सहयोगी स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा बि.ब्य.स. अध्यक्षले सभापतिको भूमिका…
“गरे के सकिन्न” : दगुर्ने पानीदेखि गुहेश्वरीसम्म बुलन्द आवाजको चौथो सरसफाइ अभियान
काठमाडौं —तारकेश्वर सामाजिक जिम्मेवारी के हो भन्ने कुरा आज बुलन्द आवाज मिडियाले फेरि एकपटक व्यवहारमै देखायो। मिडिया क्षेत्रबाट उठेको बुलन्द स्वर आज काठमाडौं–तारकेश्वर क्षेत्रमा सीधै सडकमा उत्रियो—फोहोर उठाउन, वातावरण जोगाउन र नागरिक चेतना…