Browsing Category

देश

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुग्दा भव्य स्वागत

पोखराबाट आइतबार अपरान्ह पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत गर्न समर्थकहरूको ठूलो भिड जम्मा भएको थियो। विमानस्थलको प्रवेशद्वारमा उनका समर्थकहरूले नाराबाजी गर्दै राजावादी भावनाका…

पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत: तीनकुनेदेखि विमानस्थलसम्म राजावादीको ओइरो

काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आज राजधानी काठमाडौंमा ठूलो संख्यामा राजावादी समर्थकहरू भेला भएका छन्। तीनकुनेबाट दुर्गा प्रसाईँ नेतृत्वको टोली विमानस्थल नजिक पुगेको छ, जहाँ समर्थकहरूको भीड दिनभरि बढ्दै गएको छ। विमानस्थल…

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल बागमती प्रदेश र काठमाडौं जिल्ला को बनभोज कार्यक्रम…

काठमाडौं — राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालले बागमती प्रदेश आयोजक र काठमाडौं जिल्ला सह-आयोजकका रूपमा आयोजना गरेको बनभोज कार्यक्रम चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्कमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई चन्द्रागिरि…

चाडपर्वको बेला सरकार उपभोक्ता हित संरक्षणका सवालमा सचेत छ : मुख्यसचिव डा. अर्याल

काठमाडौ । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताए । नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा कालाबजारी तथा विचौलियाहरुले चामल, तेल, चीनी, माछा…

काठमाडौं देखि चितवन सम्मको यात्रा अब १ घण्टामै द्रुतमार्ग निर्माण

काठमाण्डौं/ सरकारले काठमाडौं देखि चितवनको सडकमार्गको दूरी एक घण्टामा सीमित गर्नका लागि द्रुतमार्ग निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसका लागि पहिलो चरणमा निजी क्षेत्रको लगानीमा…

बागलुङ कालिका मन्दिर चिनाउन सङ्ग्रहालय

काठमाण्डौं/ गण्डकी प्रदेश बागलुङ जिल्लाको उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा चिनिँदै आएको बागलुङ कालिका मन्दिरको पहिचान, प्रचार–प्रसार र पुरातात्विक वस्तुको संरक्षण गर्नका लागि सङ्ग्रहालय निर्माण थालिएको छ । कालिका मन्दिर भगवती मन्दिरको…

सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो

काठमाण्डौं/ सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ । बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि…

६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको तयारी

काठमाण्डौं/ एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन् ।  मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन…

सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्र प्रसाद भट्ट निलम्बन

ईलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्र प्रसाद भट्टलाई निलम्बन गरिएको छ । प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टले स्थानीय तह निर्वाचन २०७९…

शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय नेपाल राजपत्रमा प्रकाशित

काठमाण्डौं/ सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जेठ १ देखि बिहान ९:३० बजेबाट अपरान्ह ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ । कात्तिक १६ देखि…