Browsing Category
देश
निर्वाचनको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीलाई महानिरीक्षक राजु अर्यालको निर्देशन
काठमाण्डौं/ सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले स्थानिय तह निर्वाचनको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार अर्यालले हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयबाट स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र…
भाेलि मध्यरातिदेखि सीमा नाका बन्द हुने, ७२ घण्टासम्म माैन अवधि
काठमाण्डौं/ सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो ।
मतदानको…
स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु
काठमाण्डौं/ स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४९ म्यादी प्रहरी बर्खास्त भएका छन् । ७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चयनका लागि वैशाख ३०…
सामाजिक सञ्जालमार्फत चुनावबारे गलत सामग्री प्रवाह गर्नेलाई कडा कारबाही गर्ने चेतावनी
काठमाण्डौं/ निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत चुनावबारे गलत सामग्री प्रवाह गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । चुनावको बेलामा उम्मेदवार र राजनीतिक दललाई लक्षित गरेर हुँदै नभएका र तोडमोड गरिएका सामग्री सामाजिक सञ्जालमार्फत…
सशस्त्र प्रहरी बलको आइजिपी मा राजु अर्याल नियुक्त
काठमाण्डौं/ नेपाल सरकारले सशस्त्र प्रहरी बलको आइजिपी मा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको बालुवाटार स्रोतले जानकारी दिए ।
गृह मन्त्रालयले सशस्त्र प्रहरी सेवामा रिक्त रहेको एआइजीको पदमा…
चुनावको भिडिओ टिकटकमा अपलोड गरी २० देखि ५० नगद पुरस्कार
काठमाण्डौं/ यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले टिकटक प्रतियोगिता गरेको छ । एक सूचना प्रकाशित गर्दै आयोगले निर्वाचनसँग सम्बन्धित सन्देशमूलक भिडिओ प्रचार गर्न यस्ताे प्रतियोगिता गर्न लागेको…
अर्याल एआईजीमा सिफारिस
काठमाण्डौं/ गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा नायव महानिरीक्षक (डीआईजी) राजु अर्यालको नाम सिफारिस गरेको छ । गृह मन्त्रालय बढुवा समिति सचिवालयको आइतबार बसेको बैठकले डीआईजी अर्याललाई एआईजीमा…
अनुमति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोलाई कार्यविधि बनाएर कारबाहीको प्रक्रिया अघि बढाउने
काठमाण्डौं/ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोलाई कार्यविधि बनाएर कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । समितिको गठन आदेशको दफा ७ को बुँदा (ञ) र (ठ) अनुसार अनुमति नलिई प्रकाशन भएका पात्रो र…
स्थानीय निर्वाचन :३५ हजार २२१ पदका लागि १ लाख ४ हजार १२३ को उम्मेदवारी
काठमाण्डौं/ ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १२३ जनाले मनोनयन दर्ता गराएका छन् । ७५३ वटा स्थानयि तहमा निर्वाचित हुनुपर्ने पद संख्या भने ३५ हजार २२१ हो । तर, झन्डै तेब्बर बढीले विभिन्न पदमा मनोनयन दर्ता गराएका हुन् ।…
उम्मेदवारी संख्या एक लाख ३७ हजार नाघ्यो
काठमाण्डौं/ निर्वाचन आयोगले मनोनयन दर्ता गर्नेको अद्यावधिक संख्या सार्वजनिक गरेको छ । आज बिहान साढे ७ बजेसम्मको तथ्याङ्कअनुसार एक लाख ३७ हजार ४३ जनाले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष,…