Browsing Category
प्रबास
टोखा ग्राण्डी टावर नजिकै इन्काउन्टर कसरी भयो ?
टोखा नगरपालिका–१० स्थित ग्राण्डी टावर नजिक आइतबार साँझ लागूपदार्थ कारोबारमा संलग्न व्यक्तिहरूमाथि प्रहरीले गोली प्रहार गरेको छ। प्रहरीले दिएको जानकारी अनुसार दुई जना भारतीय नागरिक घाइते भएका छन् भने चार जनालाई नियन्त्रणमा लिइएको छ।…
बजेटले खोलेको ढोका कि पुँजी पलायनको जालो ?
📍 नेपाली लगानीलाई विदेश पुर्याउने सरकारी निर्णयले व्यापारीमा उमंग, तर विज्ञमा आशंका – "झ्याल खोलेर हावा भित्र्याउने कि पन्छी उडाउने?"
नेपाल सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको नयाँ नीति अनुसार अब नेपाली कम्पनीहरूले विदेशमा लगानी गर्न…
सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति
काठमाडौं, जेठ २०८२ — निजी सवारी साधनलाई भाडामा सञ्चालन गर्न दिने गण्डकी प्रदेश सरकारको निर्देशिका विरुद्ध सुरु भएको आन्दोलनका सन्दर्भमा सरकार र यातायात व्यवसायीबीच सोमबार दिनभर र रातिसम्मको वार्तापछि अन्ततः छ बुँदे सहमति भएको छ।
सोमबार…
📰✍️ मातातीर्थ औँसी : आमा बिना अधुरो आकाश
📰✍️ मातातीर्थ औँसी : आमा बिना अधुरो आकाश
"आँखा चिम्लिँदा देखिने पहिलो अनुहार — आमा।
श्वास फेर्दा सुँघिने पहिलो सुवास — आमा।
जीवनका हरेक मोडमा गुम्सिएको एउटा नाम — आमा।"
आज, वैशाख कृष्ण औँसी — मातातीर्थ औँसी, त्यो विशेष दिन,
जहाँ…
“सेतो परेवा, शान्तिको सन्देश : सशस्त्र प्रहरी शिक्षालयको २४औं स्थापना दिवस भव्यताका साथ…
नुवाकोट- सशस्त्र प्रहरी बल यु.एन शान्ती स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटले २४ औ स्थापना दिवशको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।
नयाँ वर्ष २०८२ को पहिलो दिन बैशाख १ गते सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक…
दर्जनौँ नेपाली उद्धारको अन्तिम तयारी
रेस्क्यु टिम: मिस्टर गुरुङको नेतृत्वमा अलपत्र नेपालीहरूको उद्धार अभियान
रेस्क्यु टिमका संचालक मिस्टर गुरुङ तथा थाफजिल व्यवसायी सेवा (Thafjeel Businessmen Service) का संचालक अभिषेक क्षेत्री सहित सम्पूर्ण उद्धार टोलीले विभिन्न देशमा अलपत्र…
ककनी गाउँपालिकाबाटै श्रम स्वीकृति दिने प्रक्रिया सुरु
नुवाकोट – वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सहजीकरणका लागि नुवाकोटको ककनी गाउँपालिकाले स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको छ। मंगलबारदेखि औपचारिक रूपमा श्रम स्वीकृति दिन थालिएको गाउँपालिका अध्यक्ष सुमन तामाङ…
उद्यमशीलतामा आधारित स्टार्टअप मेलामा पूर्व स्वास्थ्य मन्त्री माननीय गगन थापा र कृषि उद्यमी तथा युवा…
उद्यमशीलतामा आधारित स्टार्टअप मेलामा पूर्व स्वास्थ्य मन्त्री माननीय गगन थापा र कृषि उद्यमी तथा युवा कृषक छेसाङ तामाङसँगको एक झलक
उद्यमशीलता प्रवर्द्धन गर्न आयोजित स्टार्टअप मेलामा पूर्व स्वास्थ्य मन्त्री तथा सांसद माननीय गगन थापा र…
प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै ककनी गाउँपालिकाको नाम उज्जवल
प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै ककनी गाउँपालिकाको नाम उज्जवल
बागमती प्रदेशस्तरीय माध्यमिक विद्यालय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै ककनी गाउँपालिकाको शान बढाउने अवसर शिवालय माध्यमिक विद्यालयकी छात्रा…
ककनी गाउँपालिकामा कुरीति तथा कुप्रथा विरुद्धको कार्यक्रम सम्पन्न
ककनी गाउँपालिकामा कुरीति तथा कुप्रथा विरुद्धको कार्यक्रम सम्पन्न
मिति २०८१ साल माघ ११ गते, ककनी गाउँपालिका महिला विकास शाखाको आयोजनामा कुरीति तथा कुप्रथाविरुद्ध सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम ककनी वडा नं.…