Browsing Category
भिडियो
बजेटले खोलेको ढोका कि पुँजी पलायनको जालो ?
📍 नेपाली लगानीलाई विदेश पुर्याउने सरकारी निर्णयले व्यापारीमा उमंग, तर विज्ञमा आशंका – "झ्याल खोलेर हावा भित्र्याउने कि पन्छी उडाउने?"
नेपाल सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको नयाँ नीति अनुसार अब नेपाली कम्पनीहरूले विदेशमा लगानी गर्न…
१४औं काठमाडौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड तेक्वान्डो प्रतियोगिता तारकेश्वरमा सम्पन्न
— ककनी मिडिया, तारकेश्वर
तारकेश्वर नगरपालिकामा सम्पन्न १४औं काठमाडौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड तेक्वान्डो प्रतियोगिता–२०८२ भव्यतापूर्वक सम्पन्न भएको छ। काठमाडौँ जिल्ला खेलकुद विकास समितिको आयोजनामा तारकेश्वर नगरपालिकामा आयोजित…
११३ बुँदे माग लिएर हेटौंडा पुगे सूर्यगढी अध्यक्ष सन्त बहादुर घले : समग्र विकासका लागि नेपाली…
सूर्यगढी, नुवाकोट –
सूर्यगढी गाउँपालिकाको समग्र विकास सुनिश्चित गर्न नेपाली कांग्रेस नुवाकोटका नेता तथा गाउँपालिका अध्यक्ष सन्त बहादुर घलेको नेतृत्वमा एक प्रतिनिधिमण्डल ११३ बुँदे मागपत्र लिएर बागमती प्रदेशको राजधानी हेटौंडा पुगेको छ।…
ककनीमा शैक्षिक सामग्री वितरण: समाजसेवी दावा लामाको पहलमा पाँच विद्यालय लाभान्वित
ककनी — जेठ ७, २०८२
शिक्षा र सेवाको संगमका रूपमा चिनिँदै गएको ककनी गाउँपालिकामा फेरि एकपटक सामाजिक उत्तरदायित्वको सशक्त उदाहरण प्रस्तुत गरिएको छ। "सेवा र विकासका लागि युवा" नामक सामाजिक संस्थाको समन्वयमा, ककनी गाउँपालिका वडा नं ५ का पाँच…
🛑 काठमाडौँको मखनटोलमा आगलागी, १ जनाको मृत्यु
🛑 काठमाडौँको मखनटोलमा आगलागी, १ जनाको मृत्यु
🎥 भिडिओ: विकास महर्जन | 📡 Kakani Media
काठमाडौंको मखनटोलमा भएको भीषण आगलागीमा एक जनाको ज्यान गएको पुष्टि भएको छ।]
आगलागीको कारण अझै खुल्न बाँकी रहेको भए पनि सुरक्षाकर्मी र दमकल टोलीले…
ब्ल्याक बेल्ट तथा ग्रेडिङ कार्यक्रममा तीन चेलीलाई डीएसपी बिष्टद्वारा सम्मान, नयाँ वर्षको अवसरमा…
काठमाडौं, २०८२ बैशाख २७ —
गुजेश्वरी तेक्वान्डो डोजो र सिर्जना ज्ञानसागर स्कुलको संयुक्त आयोजनामा आयोजित ब्ल्याक बेल्ट तथा ग्रेडिङ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि बालाजु प्रहरी वृत्तका प्रमुख डीएसपी…
📰✍️ मातातीर्थ औँसी : आमा बिना अधुरो आकाश
📰✍️ मातातीर्थ औँसी : आमा बिना अधुरो आकाश
"आँखा चिम्लिँदा देखिने पहिलो अनुहार — आमा।
श्वास फेर्दा सुँघिने पहिलो सुवास — आमा।
जीवनका हरेक मोडमा गुम्सिएको एउटा नाम — आमा।"
आज, वैशाख कृष्ण औँसी — मातातीर्थ औँसी, त्यो विशेष दिन,
जहाँ…
अशान्त बन्दै धरान: मेयर साम्पाङका समर्थक र दलका कार्यकर्ताबीच झडपको स्थिति
धरान – मेयर हर्क साम्पाङका समर्थक र राजनीतिक दलका कार्यकर्ताबीच मंगलबार इलाका प्रहरी कार्यालय धरानमा आमनेसामने झडपको स्थिति बनेपछि धरानमा तनाव चुलिएको छ।
सामाजिक सञ्जालमार्फत अराजक टिप्पणी र उक्साहट बढ्दै जाँदा सोमबार धरान १७ मा वडा…
अख्तियारमाथि आशंका : ३०० मा पाइने रजिष्टर १७ हजारमा खरिद गरेको मुद्दा मुलतवीमा
सिरहा – भ्रष्टाचारविरुद्धको मुख्य निकायका रूपमा चिनिने अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वयं नै विवादमा तानिएको छ। बजार मूल्य ३०० रुपैयाँ पर्ने सहकारी रजिष्टर १७ हजारमा खरिद भएको पुष्टि भइसकेपछि दोषीलाई कारबाही गर्ने साटो, मुद्दा नै…
पाथीभरा जाँदै गरेको बोलेरोमा करेन्ट प्रवाह हुँदा चार जनाको मृत्यु
पाथीभरा जाँदै गरेको बोलेरोमा करेन्ट प्रवाह हुँदा चार जनाको मृत्यु
ताप्लेजुङ, वैशाख ९ — पाथीभरा दर्शनका लागि गइरहेको बोलेरो जिपमा विद्युत् पोल ढलेर करेन्ट प्रवाह हुँदा चार जनाको मृत्यु भएको छ।घटना आईतबार बिहान करिब १० बजे, ताप्लेजुङ…