Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
मनोरन्जन
बंगलादेश प्रिमियर लिगको अक्सनमा नेपालका पाँच क्रिकेटर सुचिकृत
काठमाडौँ । बंगलादेश प्रिमियर लिगको अक्सनमा नेपालका पाँच राष्ट्रिय खेलाडी सुचिकृत भएका छन् ।
नोभेम्बर ३० मा हुने अक्सनका लागि बंगलादेश क्रिकेट बोर्डले सार्बजनिक गरेको २४५ खेलाडीको सूचीमा नेपालका पाँच क्रिकेटर सुचिकृत भएका हुन् ।…
हङकङ सिक्सेस: धेरै रन बनाउने र विकेट लिनेको शिर्ष स्थानमा नेपाली खेलाडी
काठमाडौँ । हङकङ सिक्सेसमा नेपालको प्रदर्सन समग्र प्रदर्शन राम्रो नभए पनि धेरै रन बनाउने र विकेट लिने खेलाडीको सुचीमा भने नेपाली खेलाडी शिर्ष स्थानमा रहेका छन् ।
हङकङ सिक्सेसको उपाधि पाकिस्तानले जितेको छ भने नेपाल…
विश्वकप जितेपछि भारतीय महिला क्रिकेटरको ब्रान्ड मुल्य दोब्बर
काठमाडौँ । आइसीसी विश्वकप जितेपछि भारतको महिला क्रिकेट टिमका खेलाडीहरूको ब्रान्ड मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको छ ।
समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, स्मृति मन्धना, शफाली वर्मा र जेमिमा रोड्रिग्स जस्ता शीर्ष प्रदर्शनकर्ता…
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल बागमती प्रदेश र काठमाडौं जिल्ला को बनभोज कार्यक्रम…
काठमाडौं — राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालले बागमती प्रदेश आयोजक र काठमाडौं जिल्ला सह-आयोजकका रूपमा आयोजना गरेको बनभोज कार्यक्रम चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्कमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई चन्द्रागिरि…
चलचित्र आँखाको ट्रेलरमा भुइँमान्छेको कथा : असोज ११ गतेबाट प्रदर्शन
काठमाडौं : फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको साढे २ मिनेट लामो ट्रेलरले बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई सिनेमाले…
गायिका सुस्मिता स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड
काठमाडौँ । 'दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०' मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छिन ।
तामाङ सेलो गीत 'सगुन छ्योइजी'बाट उनले अवार्ड प्राप्त गरेकी हुन ।
एक्टिभ ईन्टरटेनमेन्ट…
पिरिम नलाउने गीतको १० करोड भ्युज
काठमाडौं— गायक आशिष सचिन र गायिका मेलिना राईको स्वर रहेको ’पिरिम नलाउने’ बोलको गीतको भिडियोले युट्युबमा १० करोड भ्युज पाएकोमा खुशियाली मनाइएको छ ।
पिरिम नलाउने टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा…
रहेनन् ‘पदम बा’
काठमाडौँ — कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा निधन भएको छ । थुप्रै फिल्ममा 'बाबु'को भूमिकामा देखिने पौडेल अभिनयको क्षेत्रमा 'पदम बा'को रुपमा चिनिन्थे ।
कलाकार संघका वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेतीका अनुसार पौडेल एक वर्षदेखि…
बलिउड अभिनेता सलमान खान नेपाल नआउने
काठमाण्डौं/ बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ । आयोजकले चुनावका कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षाको कारण भन्दै कार्यक्रम रोक्ने…
साइबर अपराध सम्बन्धी जनचेतना फैलाउन लघु चलचित्र ‘अनुष्का’ बिहीबार रिलिज
काठमाण्डौं/ साइबर अपराधसम्बन्धी लघु चलचित्र ‘अनुष्का’ बिहीबार रिलिज हुने भएको छ । दिउँसो ४ बजे महसञ्चार युट्युव च्यालनमा यो लघु चलचित्र रिलिज हुनेछ । ‘अनुष्का’मा महजोडी एवं वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित अन्य…