Browsing Category

रोचक

शिक्षक आन्दोलनले विद्यालय शिक्षा ठप्प, हजारौं विद्यार्थी अन्योलमा

📍 काठमाडौं, २०८२ वैशाख ९ काठमाडौं :  विद्यालय शिक्षा ऐन पारित गर्न माग गर्दै मुलुकभर शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै कक्षा १२ को परीक्षा, एसईई मूल्यांकन प्रक्रिया तथा नयाँ भर्ना अभियानमा गम्भीर असर परेको छ। आन्दोलनका कारण अधिकांश विद्यालय…

UNPTS ककनीमा ए.पी.एफ. महिला फुटबल टिमलाई सम्मान: राष्ट्रका खेलाडीहरूलाई ट्रयाकसुट र उत्साह”

UNPTS ककनी, नुवाकोटले नेपाल ए.पी.एफ.क्लबका महिला फुटबल टिमका खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान तथा ट्रयाक्सुट वितरण कार्यक्रम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटमा शिक्षालयका…

विनाशभित्र शान्तिको आशा Kamal Basnet

आगोबाट परेवा: विनाशभित्र शान्तिको आशा कार्यक्रमको सुरुआतमा कमल बस्नेतले देखाएको सबैभन्दा स्मरणीय जादु थियो — पत्रिका बालेर आगोको लप्काबाट एकाएक परेवा निकाल्नु। यो दृश्यले दर्शकलाई अचम्ममा पार्यो मात्र होइन, एकप्रकारको सांस्कृतिक र…

“सेतो परेवा, शान्तिको सन्देश : सशस्त्र प्रहरी शिक्षालयको २४औं स्थापना दिवस भव्यताका साथ…

नुवाकोट- सशस्त्र प्रहरी बल यु.एन शान्ती स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटले २४ औ स्थापना दिवशको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । नयाँ वर्ष २०८२ को पहिलो दिन बैशाख १ गते सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक…

 त्रिभुवन विमानस्थलमा २५ लाखको विशाल स्वागत

काठमाडौं – देशभर राजनीतिक अस्थिरता, भ्रष्टाचार, र कुशासनको विरुद्ध आवाज उठाउँदै आएका नागरिक अभियानहरू आज एकजुट भएका छन्। उनीहरूले "राजा आउ, देश बचाऊ" भन्ने नाराका साथ नेपालमा पुनः राजसंस्थाको स्थापनाका लागि विशाल प्रदर्शन गरेका…

ककनी गाउँपालिकाबाटै श्रम स्वीकृति दिने प्रक्रिया सुरु

नुवाकोट – वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सहजीकरणका लागि नुवाकोटको ककनी गाउँपालिकाले स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको छ। मंगलबारदेखि औपचारिक रूपमा श्रम स्वीकृति दिन थालिएको गाउँपालिका अध्यक्ष सुमन तामाङ…

उद्यमशीलतामा आधारित स्टार्टअप मेलामा पूर्व स्वास्थ्य मन्त्री माननीय गगन थापा र कृषि उद्यमी तथा युवा…

उद्यमशीलतामा आधारित स्टार्टअप मेलामा पूर्व स्वास्थ्य मन्त्री माननीय गगन थापा र कृषि उद्यमी तथा युवा कृषक छेसाङ तामाङसँगको एक झलक उद्यमशीलता प्रवर्द्धन गर्न आयोजित स्टार्टअप मेलामा पूर्व स्वास्थ्य मन्त्री तथा सांसद माननीय गगन थापा र…

प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै ककनी गाउँपालिकाको नाम उज्जवल

प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै ककनी गाउँपालिकाको नाम उज्जवल बागमती प्रदेशस्तरीय माध्यमिक विद्यालय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै ककनी गाउँपालिकाको शान बढाउने अवसर शिवालय माध्यमिक विद्यालयकी छात्रा…

“झाँक्री प्रकाश भुजेल दुई लाख धरौटीमा रिहा”

"झाँक्री प्रकाश भुजेल दुई लाख धरौटीमा रिहा" काठमाडौं। उच्च अदालत पाटनले झाँक्री प्रकाश भुजेललाई दुई लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ। भुजेलले धरौटी बुझाएर थुनामुक्त भएका छन्। गत कात्तिक २८ मा काठमाडौंको ब्रम्हखेलमा भुजेलले…

ककनी गाउँपालिकामा कुरीति तथा कुप्रथा विरुद्धको कार्यक्रम सम्पन्न

ककनी गाउँपालिकामा कुरीति तथा कुप्रथा विरुद्धको कार्यक्रम सम्पन्न  मिति २०८१ साल माघ ११ गते, ककनी गाउँपालिका महिला विकास शाखाको आयोजनामा कुरीति तथा कुप्रथाविरुद्ध सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम ककनी वडा नं.…