Browsing Category
विचार
सामाजिक अभियन्ता आशिका तामाङ्गसँगको विवाद सुल्झाउँदै अध्यक्ष घलेले सार्वजनिक गरे फेसबुक स्टाटस
नुवाकोट, साउन ८ सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्त बहादुर घलेले केही दिनअगाडि सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद भिडियोको सन्दर्भमा स्पष्टिकरण दिंदै फेसबुकमा लामो स्टाटस लेखेका छन्। उक्त स्टाटसमा उनले सामाजिक अभियन्ता आशिका…
कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क परिमार्जन
काठमाण्डौं ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र ट्राभल एजेन्सी मानव तस्कारीमा एक महिना पछि पुनः सक्रिय हुन थालेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले भिजिट भिसामा विदेश पठाउँदा ‘कोड वर्ड’ प्रयोग गरेर…
बञ्चरेडाँडाबाट सिहंदरवारलाई खुला चेतावनी: अब चुप लागेर बस्दैनौं
📍 ककनी मिडिया डिजिटल समाचार | २०७५ साउन ५
काठमाडौं —काठमाडौँ र ललितपुर महानगरको फोहोर व्यवस्थापनको अन्तिम गन्तव्य बनेको बञ्चरेडाँडाका पीडित बासिन्दाहरूले खुला पत्रमार्फत सिहंदरवारलाई कडा सन्देश पठाएका छन्। बर्सौंदेखि दुर्गन्ध, रोग, र…
ककनीको जंगलमा पहेंलो-घाँटी भएको दुर्लभ जनावर देखापर्यो
📍 ककनी, नुवाकोट | Kakani Media |
ककनीको शितल वन क्षेत्रमा हालै हल्को पहेंलो घाँटी भएको मार्टेन (Yellow-throated Marten) देखिएको छ। चञ्चल स्वभावको यो जनावरको उपस्थिति जैविक विविधता समृद्ध ककनीको जंगल अझै जीवन्त रहेको प्रमाणका रूपमा लिइएको…
🛑 सुतिरहेका श्रीमान–श्रीमती बगाए,भीषण बाढी: श्रीमान घाइटे अबस्थामा फेला , श्रीमती अझै भेटिएको छैन
ककनी, असार १२ गते —
हिजो राति परेको अविरल वर्षाले काकानी गाउँपालिका–१ कागती गाउँमा ठूलो क्षति पुर्याएको छ। भारी वर्षापछि आएको बाढीले ६/७ वटा घर र गोठ बगाएको छ। बाढीले गाई, भैंसी, बाख्रा, कुखुरा जस्ता घरपालुवा जनावरहरू पनि बगाएको…
हेर्नुस त यो पानीमा डुब्दै गरेको बस! त्यति मात्र होइन, त्यसभित्र ४५ जना यात्रु थिए । धन्न, केही भएन…
यो कुनै चलचित्रको दृश्य होइन, यो त राजधानीसँग जोडिएको सडकको तीतो यथार्थ हो । कल्पना गर्नुहोस् — पानीको बीचमा अलपत्र परेको बस, त्यसभित्र साना बालबालिका, वृद्धवृद्धा, सबै जना डर, त्रास र अन्योलले ग्रस्त । एउटा सानो गल्ती, एकछिनको ढिलाइले ठूलो…
इजरायलले इरानविरुद्ध हालै हमला गर्न चाहनुका पछाडि रणनीतिक तथा सुरक्षा कारणहरू छन्।
इजरेलले अहिल्यै इरानविरुद्ध हमला गर्न चाहनुका कारण इरानविरुद्ध इजरेलको सम्भावित् हमलाको विषयमा इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहु र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच तनाव बढिरहेको प्रस्ट देखिन्थ्यो।
अहिले हमला नगर्न ट्रम्पले…
किन रिसाउँछन् बालबालिका ? यस्तो छ मनोवैज्ञानिक कारण
बालबालिकाको रिस स्वाभाविक र विकासक्रमको हिस्सा हो। उनीहरूको संज्ञानात्मक र भावनात्मक क्षमता पूर्णरूपमा विकसित नहुँदा, सानो कुरामा पनि तिनले रिसको तीव्र प्रतिक्रिया दिन सक्छन्।
मुख्य कारणहरू:
१. शारीरिक आवश्यकता अपूरो – भोक, थकान वा…
टोखा ग्राण्डी टावर नजिकै इन्काउन्टर कसरी भयो ?
टोखा नगरपालिका–१० स्थित ग्राण्डी टावर नजिक आइतबार साँझ लागूपदार्थ कारोबारमा संलग्न व्यक्तिहरूमाथि प्रहरीले गोली प्रहार गरेको छ। प्रहरीले दिएको जानकारी अनुसार दुई जना भारतीय नागरिक घाइते भएका छन् भने चार जनालाई नियन्त्रणमा लिइएको छ।…
वातावरण दिवसको सन्देशसहित ककनीमा वृक्षारोपण : सांग्रिला डेभलपमेन्ट बैंकको अभियानमा स्थानीय सहभागिता
२०८२ जेठ २३, ओखरपौवा (ककनी)
विश्व वातावरण दिवस २०२५ (जेठ २२) को अवसर पारेर सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले एक महत्वपूर्ण सामाजिक अभियान अन्तर्गत जेठ २२ गते ककनी गाउँपालिका–१, ओखरपौवास्थित महालक्ष्मी मन्दिर क्षेत्र वरपर वृक्षारोपण…